निर्मला, सरकार र समाज

निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३० महिना नाघ्दा पनि बलात्कारी र हत्यारा पत्ता लागेको छैन । प्रहरी यस

सम्बन्धित सामग्री

सरकार अपराधमुक्त समाज निर्माणको अभियानमा : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमुक्त समाज निर्माणको अभियानमा सरकार लागेको बताउनुभएको छ । ‘ज्यापु जातिको उत्थान, नेपाल राष्ट्रको निर्माण’ भन्ने मुल नारासहित आज काठमाडौँको टुँडिखेलमा आयोजित ज्यापु महागुठीको एकीकृत राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “समृद्धिका लागि सुशासन, सुशासनका लागि भ्रष्टाचार र अपराधमुक्त समाज, निर्माणको अभियानमा सरकार छ ।” उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार गर्नेविरुद्धको …

सरकार निष्प्राण भइसक्योः ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धनको सरकार निष्प्राण भइसकेको बताएका छन्। सोमबार सम्पादकहरूसँगको अन्तक्र्रियामा ओलीले निष्प्राण बनिसकेको सरकारले समाजमा हैजा फैलाउने बताए। अहिलेको सरकारलाई बोकेर हिँडिरहे समाज दुर्गन्धित हुने उनको भनाइ ...

सुशासन व्यवहारमा कार्यान्वयन गर्न सरकार अग्रसर छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुशासनलाई व्यवहारमा लागू गराउन सरकार अग्रसर रहेको बताएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले आज यहाँ आयोजना गरेको ‘सरकारप्रतिको जनविश्वास : केही विवेचना’ विषयक कार्यक्रममा उनले नेपाललाई कम भ्रष्टाचार हुने देशका रुपमा स्थापित गराउन सरकार लागि परेको जानकारी गराए । ‘दण्ड र पुरस्कारलाई साथ साथ नलगे समाज […]

नदी, नागरिक समाज अनि सरकार !

यस काहानीमा तीन पात्र छन् नदी नागरिक समाज अनि मेरा सरकार † हाम्रो आफ्नो परिवेशमा अहिले संसद्देखि सडकसम्म यी वाक्यांशको चर्चा चरम चुलीमा छ । हामी सालाखाल रूपमा चर्चा गरौंला । यिनका प्रत्येक कृत्यले एकअर्कालाई प्रभावित गर्दा राना जसको केन्द्रबिन्दु त प्रत्येक पात्रको हित कथाको अन्तिम अध्याय पात्रको भविष्यफल’bout भनौंला । कथाको समापन नदीको जिम्मेवारीलाई […] The post नदी, नागरिक समाज अनि सरकार ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

उत्पीडितहरुलाई मूल प्रवाहमा नल्याएसम्म समाज रुपान्तरण हुँदैन : मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रुपान्तरणको अभियानमार्फत् महत्वपूर्ण काम गरिरहेको बताएका छन्। मंगलबार प्रदेश सरकार स्थापना भएको चार वर्षको उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले...

समाज कल्‍याण परिषद्का सबै पदाधिकारीले दिए राजीनामा

समाज कल्याण परिषद्का उपाध्यक्षसहित सबै पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् । परिषद्‍का सदस्य सचिव पुष्कर खाती, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ, मणिराम बन्जाडे र सञ्जयकुमार साहले सामूहिक राजीनामा दिएका हुन् । सबै पदाधिकारीहरूलाई केपी ओली नेतृत्वको सरकारले नियुक्ति दिएको थियो ।

समाज कल्याण परिषद्का पदाधिकारीले दिए सामूहिक राजीनामा

सरकार परिवर्तन भएसँगै समाज कल्याण परिषद्का पदाधिकारी पनि बाहिरिएका छन्

मणिपालदेखि अध्यादेशसम्म : सरकार र समाज सतर्क हुनुपर्ने पाँच विषय

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको ५२ दिन नाघिसकेको छ । संसदीय परम्परा बमोजिम सामान्यतया नयाँ सरकार गठन भएको एक सय दिनसम्म सरकारको आलोचना गरिंदैन, किनभने यस अवधिमा सरकारलाई राज्य सञ्चालनका विविध पक्षसँग परिचित हुन समय चाहिने विश्वास गरिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा अनुभवी राजनीतिज्ञ भएकाले उहाँका निम्ति यो समय सरकारका कामकारवाही तत्काल […]

लोकतन्त्रको आधार चेतनशील समाज

समाजमा पछिल्ला दिनमा राजनीतिक दल र सरकारमा संलग्न नेताको आलोचना बढ्दै गएको पाइन्छ । अहिले एमालेको सरकार आप्mनै ढंगले ढले पछि नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार बनेको छ । शेरबहादुर देउवा पाचौंपटक यो मुलुकको प्रधानमन्त्री भएका छन् । देउवालाई देश विकास र सुशासनको क्षेत्रमा प्रभावकारी काम गर्न असक्षम नेता भन्नेहरू […] The post लोकतन्त्रको आधार चेतनशील समाज appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.