प्रदीप ज्ञवालीको कटाक्ष- मंसिर ४ पछि गठबन्धनका दुईजना प्रधानमन्त्री बन्ने हो ?

काठमाडौं, १८ कात्तिक । नेकपा एमालेका नेता एवं गुल्मी १ का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले एमालेको शक्तिबाट डराएर नेतैनेताको गठबन्धन बनेको आरोप लगाएका छन् । ‘एमालेको ताकतसँग सबै दल डराएका छन् । केपी शर्मा ओलीलाई गफाडी भन्ने आरोप लगाएका छन् । गफाडी नै भन्ने हो भने शेरबहादुर, प्रचण्ड, माधव नेपाल, महन्थ ठाकुर, बाबुराम भट्टराई, वामदेव गौतम […]

सम्बन्धित सामग्री

मंसिर ४ पछि नेकपा एमालेको एकल सरकार बन्छ : ओली

टीकापुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि नेकपा एमालेको नेतृत्वमा एकल सरकार बन्ने दाबी गरेका छन् ।शनिबार कैलालीको अत्तरियामा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन विकास र समृद्धिको बाधक भएकाले जनताले एमालेलाई नै मतदान गरेर देशको नेतृत्व लिने बताए । मंसिर ४ पछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी […] The post मंसिर ४ पछि नेकपा एमालेको एकल सरकार बन्छ : ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मंसिर ४ पछि गठबन्धनको सरकार बन्छ: शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी मंसिर ४ गतेपछि गठबन्धनको सरकार बन्ने दावी गर्नुभएको छ । आज (बुधबार) मोरङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले गठबन्धनको सरकारले मात्र मुलुकलाई निकास दिने जिकीर समेत गर्नुभयो । अहिले विराटनगरमा देखिएको ढल, सडक निर्माण, खानेपानी र सिंचाई जस्ता समस्याबाट आजित […]

मंसिर ४ पछि गठबन्धनकै सरकार, नेतृत्व कांग्रेसको नै : प्रवक्ता महत

हेटौंडा : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि नेपाली कांग्रेसको नेतृत्वमै संघीय सरकार बन्ने बताएका छन्। आज हेटौंडामा आयोजित कार्यक्रममा उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै ९१ वटामा कांग्रेस एक्लैले उम्मेदवारी दिएको बताए। 'प्रत्यक्षतर्फको ७४ सिटमा गठबन्धनमा रहेको अन्य चार दलको उम्मेदवारी रहेको छ। यहाँबाटै प्रष्ट हुन्छ…

मंसिर ४ पछि देउवाकै नेतृत्वमा सरकार  बन्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मंसिर ४ पछि नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्ने दावी गरेका छन्। ९१ स्थानमा एक्लै चुनावी प्रतिस्पर्धामा रहेको कांग्रेस सबैभन्दा ठूलो दल बन्ने र आगामी...

मंसिर ४ पछिको सरकारको नेतृत्व पनि कांग्रेसले गर्छ : प्रकाशमान

१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् । आज काठमाडौंको नयाँबानेश्वरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै सिंहले मुलुकमा राजनीतिक स्थायीत्व कायम गरी बाँकी रहेका कार्यभार पूरा गर्न कांग्रेसले नै सरकारको नेतृत्व गर्ने बताए । अब नागरिकको चाहाना अनुसारको शासन […]

मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बन्छ : केपी ओली

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ पछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दावी गरेका छन्।अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै अध्यक्ष ओलीले मंसिर ४ गते बस्ने जनताको ‘महाअदालत’ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताएका हुन्। लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो फैसला आफ्नो पार्टीको पक्षमा हुनेगरी परिचालित हुन पनि पार्टीका नेता,

मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बन्छः ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दाबी गरेका छन्। अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै उनले मंसिर ४ गते बस्ने जनताको ‘महाअदालत’ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताए। लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा उनले सो फैसला आफ्नो पार्टीको […]

केपी ओलीको दाबी– मंसिर ४ पछि एमालेको सरकार बन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि आफ्नो पार्टीको नेतृत्वको सरकार बन्ने दाबी गरेका छन् ।

मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकास हुन्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति बढ्ने बताएका छन् । शुक्रबार जनजाति आदिवासीहरूसँगको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यो सरकारले विकासका काम नगरेको भन्दै मंसिरको निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने र त्यो सरकारले रेलको गतिमा विकासका काम गर्ने बताएका हुन् । ‘यो सरकारलाई काम गर्ने फुर्सद पनि छैन, यो काम गर्न जन्मेको पनि होइन । बेग्लै उद्देश्यका लागि जन्मिएको सरकार त्यसैगरी अलमलिएको छ’, अध्यक्ष

महेश बस्नेतको दाबी : मंसिर ४ गतेपछि एमालेको नेतृत्वमा सरकार बन्छ

भक्तपुर, ३० असोज । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आगामी मंसिर ४ गतेको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । उनले उक्त सरकारमा भक्तपुरको जनप्रतिनिधिले सिंहदरवारको नेतृत्व गर्ने उद्घोष पनि गरेका छन् । एमालेनिकट प्रेस चौतारी नेपाल जिल्ला कमिटी भक्तपुरले आज (आइतबार) आयोजना गरेको एमालेका उम्मेदवारसँग सञ्चारकर्मी विषयक कार्यक्रममा […]