सन्दर्भ २०९औँ भानुजयन्तीः घाँसीकुवाको अस्तित्व मासिने अवस्थामा

तनहुँ । भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायीस्थल घाँसीकुवाको अस्तित्व मासिने खतरामा पुगेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले व्यास–१२ मा रहेको घाँसीकुवा र घाँसीपार्क मासिने अवस्थामा पुगेको हो ।

सम्बन्धित सामग्री

घाँसीकुवा मासिने अवस्थामा

भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायी स्थल घाँसीकुवाको अस्तित्व मासिने अवस्थामा पुगेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तारका कारण व्यास–१२ स्थित घाँसीकुवा र घाँसीपार्क मासिने अवस्थामा पुगेको हो ।  उक्त ऐतिहासिक सम्पदा सडक...

घाँसीकुवाको अस्तित्व मासिने अवस्थामा

–सानेबहादुर नेपाली, भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायीस्थल घाँसीकुवाको अस्तित्व मासिने खतरामा पुगेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले व्यास–१२ मा रहेको घाँसीकुवा र घाँसीपार्क मासिने अवस्थामा पुगेको हो । प्राचीनकालदेखि संरक्षण गरिँदै आएको उक्त ऐतिहासिक सम्पदा सडक विस्तारसँगै हटाउनुपर्ने अवस्था आएकाले संरक्षणका लागि समयमै ध्यान दिनुपर्नेमा स्थानीयवासीको माग छ । भानुभक्त मामाघर मानहुँ […]

घाँसीकुवाको अस्तित्व मासिने अवस्थामा

२९ असार, तनहुँ । भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायीस्थल घाँसीकुवाको अस्तित्व मासिने खतरामा पुगेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले व्यास–१२ मा रहेको घाँसीकुवा र घाँसीपार्क मासिने अवस्थामा पुगेको हो । प्राचीनकालदेखि संरक्षण गरिँदै आएको उक्त ऐतिहासिक सम्पदा सडक विस्तारसँगै हटाउनुपर्ने अवस्था आएकाले संरक्षणका लागि समयमै ध्यान दिनुपर्नेमा स्थानीयवासीको माग छ । भानुभक्त […]

अस्तित्व रक्षाको पर्खाइमा बेनीका मल्लकालीन अवशेष

ऐतिहासिक तथा पौराणिक वस्तु र सम्पदाको संरक्षण मुलुककाे इतिहास र गौरबको विषय मात्र हैन भावी पुस्तालाई देश चिनाउने स्तम्भ पनि हो । तर, नेपालका कतिपय ऐतिहासिक सम्पदा र क्षेत्रहरु संरक्षण हुन नसक्दा मासिने खतरा बढिरहेको छ । यस्तै अवस्थामा पुगेको छ– म्याग्दीको सदरमुकाम बेनीबजार क्षेत्र आसपासका गाउँबस्तीमा रहेका मल्लकालीन अवशेष । तत्कालीन पर्वत राज्यको राजधानीसमेत …

सडक विस्तार हुँदा घाँसी कुवा मासिने खतरा

भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणास्थल घाँसी कुवाको अस्तित्व जोखिममा परेकोछ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार हुने क्रममा रहेकाले कुवा भएको पार्कको अस्तित्व मासिने अवस्थामा पुगेको स्थानीयको भनाई छ ।