राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता किन ? निर्वाचन आयोग जाँदै एमाले र माओवादी नेताहरु :: Pahilopost.com

काठमाडौं :  नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु आज दिउँसो ३ बजे संयुक्त रुपमा निर्वाचन आयोगमा जाने भएका छन्। पछिल्लो समय निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेकाले यसबारे बुझ्न नेताहरु आयोग जान लागेका एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। ‘हामी ३ बजे निर्वाचन आयोगमा

सम्बन्धित सामग्री

निर्वाचन आयोगमा दल दर्ताको चटारो (फोटो फिचर)

निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आजबाट समाप्त हुँदैछ । अन्तिम दिन दल दर्ताका लागि पार्टीहरु आयोगको कार्यलयमा पुगिरहेका छन् । राष्ट्रिय मान्यता प्राप्त दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतले यसअघि नै आयोगमा दल दर्ता गरिसकेका छन् ।  साना दलहरु र नेपाली काँग्रेसले आज दल दर्ताका लागि निवेदन दिँदैछन् । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने भएका छन् ।

तत्काल एमाले संसदीय प्रक्रियामा सहभागी हुँदैन : शंकर पोखरेल

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले यथास्थितिमा एमाले संसदीय प्रक्रियामा सहभागी हुने अवस्था नरहेको बताएका छन् । आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न शुक्रबार निर्वाचन आयोग पुगेका महासचिव पोखरेलले आफूहरुको माग सम्बोधन नभएसम्म संसदीय प्रक्रियामा एमाले सहभागी नहुने बताएका हुन् । आफूहरु संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनेपछि […] The post तत्काल एमाले संसदीय प्रक्रियामा सहभागी हुँदैन : शंकर पोखरेल appeared first on राजधानी राष्ट्रिय दैनिक.