काठमाण्डाै – प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली जनताको बहुदलीय जनवाद (जबज) को सबैभन्दा विरोधी रहेको आरोप लगाउनुभएको छ ।
चन्द्रागिरिमा पार्टीका नेताहरूको प्रशिक्षण कार्यक्रममा अपिल सार्वजनिक गर्दै अध्यक्ष नेपालले जबजका कुनै पनि सिद्धान्त ओलीले नमानेको र राजा/महाराजाको हुकुमी शैली अपनाएकाले उहाँ जबजको सबैभन्दा विरोधी ठहरिने बताउनुभएको हो ।
केपी शर्मा ओली जबज पनि आफूले नै लेखेको दाबी गर्ने खालका नेता भएको उल्लेख गर्दै नेता नेपालले कम्युनिस्ट आ...