मुख्यमन्त्री थापा नेतृत्वको कोशी सरकार अन्ततः कामचलाउ हैसियतमा

काठमाडौं, ७ भदौ । कोशी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट लिएको विश्वासको मत माथि प्रश्न उठाउँदै नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत बहादुर कार्कीले रिट दायर गरेका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालसमा उक्त मुद्दाको सुनुवाई परेको थियो । […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री थापा पदमुक्त भएसँगै विश्वासको मत असंवैधानिक

काठमाडौं– सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको फैसला गरेको छ । सर्वोच्चको आदेशबाट थापा नेतृत्वको कोशी सरकार फेरि विघटन भएको छ । बराबरी मत भएको अवस्थामा बाहेक मत दिन नपाउने भनी संवैधानिक रूपमै तटस्थ भूमिका निर्वाह गर्नुपर्ने व्यक्तिले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएपछि त्यसलाई बदर गर्न माग गर्दै एमाले […]