३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको समूह सी को खेलमा अर्को विभागीय क्लब नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दे आर्मी समूह विजेता बनेर सेमिफाइनल पुगेको हो । आर्मीका लागि नवयुग श्रेष्ठले १५औं र दिनेश हेमजनले २९ औं […]