बैङ्कको पार्किङमा डोजर चलाएर टुकुचा खोज्दै महानगर

काठमाडौँ । काठमाडौँ हात्तीसारस्थित सिद्धार्थ बैङ्कको पार्किङमा महानगरपालिकाले टुकुचा खोला उत्खनन सुरु गरेको छ। महानगरपालिकाको डोजर सहितको टोली हात्तीसार पुगेर बैङ्कले पार्किङमा प्रयोग गर्दै आएको क्षेत्रमा डोजर चलाएर उत्खनन गरिरहेको हो। टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाइरहेको छ । यसअघि बिहीबार महानगरले जय नेपाल हलको प्राङ्गणबाटै टुकुचा खोला खोज्न सुरु गरेको […]

सम्बन्धित सामग्री

टुकुचा उत्खनन :  बालेनले डोजरमा लगाएकै हुन् त ब्रेक?

काठमाडौं : काठमाडौं महानगरपालिका टुकुचा खोला उत्खनन गर्नबाट पछि हटेको छ । उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशपछि महानगर टुकुचा भत्काउनबाट पछि हटेको हो।कतिपयले ‘बेपत्ता’ खोला खोज्न लागेको भन्दै महानगरको तारिफ गरेका छन् भने कतिपयले आफैँले नक्सापास दिएको घरमा आफैँले अवैध भन्दै डोजर लगाउनु गलत भएको भन्दै आलोचना गर्दै आएका छन्।३० भदौमा काठमाडौं महानगरपालिकाले टुकुचामाथि बनेका संरचना हटाउने अभियान शुरु गर्‍यो। १ सय वर्षभन्दा बढी भएको संरचनालाई पुरातात्विक सम्पदा भएको र जसको स

टुकुचा खोला उत्खननको उद्देश्य ठिक भए पनि प्रक्रिया ठिक भएन : पूर्व सचिव थापा

नेपाल सरकारका पूर्व सचिव किशोर थापाले कुनै पनि आयोजना अघि बढाउँदा स्थानीय जनता र सरोकारवालाहरूको सहभागिता बिना कार्यान्वयन गर्न नहुनेमा बताएका छन् । काठमाडौँ महानगरको  डोजर अभियानको विषयमा टुकुचा खोला अतिक्रमणबारे पीडित, महानगर प्रतिनिधि, र कानुन विज्ञहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै टुकुचा खोला उत्खननबारे काठमाडौँ महानगरको अहिलेको उद्देश्य ठिक रहे पनि कार्यको प्रक्रिया र योजना ठिक नभएको बताएका हुन् ।कानूनी रूपमा वर्षौँदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका पीडितहरू सँग आवश्

पूर्वसचिव किशोर थापाले गरे बालेनको ‘डोजर अभियान’ प्रक्रियाको विरोध

काठमाडौं, ८ असोज । नेपाल सरकारका पूर्वसचिव किशोर थापाले कुनैपनि आयोजना अघि बढाउँदा स्थानीय जनता र सरोकारवालाहरुको सहभागिता बिना कार्यान्वयन गर्न नहुनेमा बताएका छन् । काठमाण्डौं महानगरको डोजर अभियानको विषयमा टुकुचा खोला अतिक्रमणबारे पीडित, महानगर प्रतिनिधि, र कानून विज्ञहरुसंगको अन्तक्रिया कार्यक्रममो बोल्दै टुकुचा खोला उत्खननबारे काठमाडौं महानगरको अहिलेकोे उदेश्य ठिक रहेपनि कार्यको प्रक्रिया र योजना […]

महानगरले निर्णय नै नगरी टुकुचामा चलायो डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुनै औपचारिक निर्णय नै नगरी जयनेपाल हलदेखि काठमाडौँ प्लाजासम्मको टुकुचा खोलाको भूमिगत सुरुङ भत्काउन थालेको पाइएको छ । तर अदालतले यस सम्बन्धमा भएका निर्णय ल्याउन भनेपछि भने महानगर अलमलमा परेको छ । १२ साउनमा काठमाडौँ महानगरले टुकुचा खोलाको अतिक्रमण हटाउनेबारे सूचना निकालेको थियो । सूचनामा भनिएको थियो, ‘काठमाडौं महानगरपालिका वडा नम्बर […]

महानगर अब रोकिँदैन, चाइना स्टाइलमा काम गर्न चाहन्छौं : पाण्डे

काठमाडौं : काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ। सोमबार पनि महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो। टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ। केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो। उत्खनन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले महानगरपालिकाको आदे

टुकुचा खाेला खाेज्ने महानगरकाे अभियान राेकिएन

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । आज साेमवार पनि महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ । केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो । उत्खननस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै काठमाण्डाै महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले महानगरपालिकाको आ...

हात्तीसार क्षेत्रमा टुकुचा खोज्दै महानगर

२ असोज, काठमाडौं । काठमाडौंको हात्तीसारस्थित सिद्धार्थ बैंक पछाडि टुकुचा खोला उत्खनन सुरु भएको छ । महानगरपालिकाको डोजर सहितको टोली केहीबेर अघि हात्तीसार पुगेको थियो । उक्त क्षेत्रमा डोजर चलिरहेको छ तर खोला भने भेटिएको छैन । टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि सो क्षेत्रमा डोजर चलाइरहेको छ । बिहीबार महानगरले जय नेपाल […]

टुकुचा खोज्दै हात्तीसार पुग्यो महानगर, अन्डरग्राउन्डमा उत्खनन्

काठमाडौं : काठमाडौं महानगरपालिकाले टुकुचा खोला खुलाउने अभियानलाई तीब्रता दिएको छ। जय नेपाल हलको कम्पाउन्डमा सुरुङ मार्ग हुँदै बगिरहेको टुकुचा खोला फेला पारेको महानगरले अरु क्षेत्रमा पनि उत्खनन् गर्न सुरु गरेको हो। हात्तीसारमा रहेको लक्ष्मी बैंकको अन्डरग्राउन्ड पार्किङ उत्खनन् गर्न महानगरले डोजर चलाएको हो। अन्डरग्राउन्ड मुनी खोला बगिरहेको अनुमानमा महानगरले…

जय नेपाल हल परिसरमा उत्खनन्, भेटियो टुकुचा खोला

काठमाडौं महानगरपालिकाको टोलीले टुकुचा खोला खोज्न उत्खनन गरेको छ । बिहीबार महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्र टुकुचा खोला खोज्न उत्खनन गरेको हो । डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगर स्रोतले जनाएको छ । बढ्दो शहरीकरणका कारण यो क्षेत्रमा टुकुचा खोला गायब थियो ।  महानगरपालिकाले साउन १२ गते ३५ दिने सूचना जारी गरेर टुकुचा अतिक्रमण हटाउन निर्देशन दिएको थियो । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको उक्त खोला अतिक्रमण गरेर संरचना निर्माण गरिएको भन्दै स्थानीयवा

डोजर लिएर टुकुचा खोला खोज्दै महानगर

३० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको टोली डोजर साथमै लिएर टुकुचा खोला खोज्न हिँडेको छ । महानगरका अनुसार वडा नम्बर १ स्थित जय नेपाल हल क्षेत्रमा टुकुचा खोलाको निशाना नै छैन । तसर्थ डोजर साथमै लिएर टुकुचा खोला खोज्न महानगरको टोली जय नेपाल हल क्षेत्र पुगेको मेयर बालेन्द्र साह(बालेन)को सचिवालयले जनाएको छ । जय नेपाल […]