हात्तीसार क्षेत्रमा टुकुचा खोज्दै महानगर

२ असोज, काठमाडौं । काठमाडौंको हात्तीसारस्थित सिद्धार्थ बैंक पछाडि टुकुचा खोला उत्खनन सुरु भएको छ । महानगरपालिकाको डोजर सहितको टोली केहीबेर अघि हात्तीसार पुगेको थियो । उक्त क्षेत्रमा डोजर चलिरहेको छ तर खोला भने भेटिएको छैन । टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि सो क्षेत्रमा डोजर चलाइरहेको छ । बिहीबार महानगरले जय नेपाल […]

सम्बन्धित सामग्री

बैङ्कको पार्किङमा डोजर चलाएर टुकुचा खोज्दै महानगर

काठमाडौँ । काठमाडौँ हात्तीसारस्थित सिद्धार्थ बैङ्कको पार्किङमा महानगरपालिकाले टुकुचा खोला उत्खनन सुरु गरेको छ। महानगरपालिकाको डोजर सहितको टोली हात्तीसार पुगेर बैङ्कले पार्किङमा प्रयोग गर्दै आएको क्षेत्रमा डोजर चलाएर उत्खनन गरिरहेको हो। टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाइरहेको छ । यसअघि बिहीबार महानगरले जय नेपाल हलको प्राङ्गणबाटै टुकुचा खोला खोज्न सुरु गरेको […]

टुकुचा खोज्दै हात्तीसार पुग्यो महानगर, अन्डरग्राउन्डमा उत्खनन्

काठमाडौं : काठमाडौं महानगरपालिकाले टुकुचा खोला खुलाउने अभियानलाई तीब्रता दिएको छ। जय नेपाल हलको कम्पाउन्डमा सुरुङ मार्ग हुँदै बगिरहेको टुकुचा खोला फेला पारेको महानगरले अरु क्षेत्रमा पनि उत्खनन् गर्न सुरु गरेको हो। हात्तीसारमा रहेको लक्ष्मी बैंकको अन्डरग्राउन्ड पार्किङ उत्खनन् गर्न महानगरले डोजर चलाएको हो। अन्डरग्राउन्ड मुनी खोला बगिरहेको अनुमानमा महानगरले…