आफ्नै ब्याटिङमा रिदम नआएजस्तो भा’छ : शरद भेषावकर

१५ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपीएफ फाइनलमा पुगेको छ । गत संस्करणमा सेमिफाइनलम व्यहोरेको हारको बदला लिँदै एपीएफ दोस्रो पटक प्रतियोगिताको फाइनल पुगेको हो । बुधबार भएको डर्बी भिडन्तमा एपीएफले पुलिसलाई ३० रनले हरायो । फाइनल पुग्दासम्म एपीएफ […]

सम्बन्धित सामग्री

आज जसले प्रेसर ह्यान्डल गर्न सक्छ उसैले जित्छ : शरद भेषावकर

१७ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज घरेलु टोली नेपालले युएईसँग खेलिरहेको छ । खेल मुलपानी मैदानमा जारी छ । यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ । आजको खेलअघि टस, मैदानको अवस्था, दीपेन्द्र […]

करण र सोमपालको सुरुको चार ओभर महत्वपूर्ण हुन्छ : शरद भेषावकर

१६ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले ओमानसँग खेलिरहेको छ । टीयु अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले ओमान विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । यसअघि नै दुवै टोली लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेकाले आजको खेल जित्ने टिम समूह एको विजेता बन्नेछ । सेमिफाइनल समिकरणका लागि आजको […]

अविनाशको उत्कृष्ट बलिङले फरक पर्‍यो : शरद भेषावकर

१४ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत अहिले नेपाल र मलेसियाबीचको खेल भइरहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको छ । यस खेलको पहिलो इनिङ्सको बारेमा ग्रेस्ट कमेन्ट्रीमा रहेका क्रिकेटर शरद भेषवाकरले यसरी समीक्षा गरेका छन् । …. ब्याटिङको कुरा गर्दा मलेसिया […]

पहिलो खेल सधैं महत्वपूर्ण छ : शरद भेषावकर

१३ कात्तिक, काठमाडौं । अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपका लागि एसिया क्षेत्रको फाइनल छनोट सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । जसमा एसियाका उत्कृष्ट ८ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् ।  उद्घाटन खेलका कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली नेपालले सिंगापुरसँग खेल्दैछ । सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्दैछ ।  उक्त […]

शरद भेषावकर र आरिफ शेखले भने– सन्दीप लामिछानेलाई न्याय हुनुपर्छ

२० पुस, काठमाडौं । राष्ट्रिय टिमका क्रिकेटर शरद भेषावकर र आरिफ शेखले बलात्कार आरोपमा सजायँ भोगिरहेका पूर्वकप्तान सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने बताएका छन् । उनीहरूले आज बिहान फेसबुकमा स्टाटस राख्दै सन्दीपलाई न्याय हुनुपर्ने बताएका हुन् । नाबालिकालाई बलात्कारको आरोप लागेपछि सन्दीप पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते उनलाई पुर्पक्षका […]

शरद भेषावकर एनसीएसको मुख्य प्रशिक्षक

२५ भदौ, काठमाडौं । राष्ट्रिय टिमका पूर्व सदस्य शरद भेषावकर नेपाल क्रिकेट स्कुल (एनसीएस) को मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट स्कुलले शुक्रबार शरदलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । ३४ वर्षीय शरद लेभल २ प्रशिक्षक हुन् । उनले पछिल्लो पटक नेपालका लागि गत फेब्रुरीमा आयरल्याण्ड विरुद्ध टी-२० क्रिकेट खेलेका थिए । […]

शरद भेषावकर टी–२० ग्लोबल क्वालिफायरबाट बाहिरिए

काठमाडौँ । शरद भेषावकर ओमानमा जारी टी–२० ग्लोबल क्वालिफायरबाट बाहिरिएका छन् । शरद शुक्रवार भएको ओमान विरुद्धको पहिलो खेलमा पनि १४ जनाको टिम लिस्टमा थिएनन् । नेपाल क्रिकेट सङ्घ क्यानले एकल मन्जुरीका कारण शरद टिमबाट बाहिरिएको र उनको स्थानमा अलराउण्डर कुशल मल्ललाई राखिएको जनाएको छ । क्वालिफायरको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेलिरहेको छ । […]

शरद भेषावकर टी-२० ग्लाेबल क्वालिफायरबाट बाहिरिए

७ फागुन, काठमाडौं । शरद भेषावकर ओमानमा जारी टी-२० ग्लाेबल क्वालिफायरबाट बाहिरिएका छन् । शरद शुक्रबार भएकाे ओमान विरुद्धकाे पहिलाे खेलमा पनि १४ जनाकाे टिम लिस्टमा थिएनन् । नेपाल क्रिकेट संघ क्यानले एंकल इन्जुरीका कारण शरद टीमबाट बाहिरिएकाे र उनकाे स्थानमा अलराउण्डर कुशल मल्ललाई राखिएकाे जनाएकाे छ । क्वालिफायरकाे दाेस्राे खेलमा नेपालले आज फिलिपिन्ससँग खेलिरहेको […]

विश्वकप छनोटमा शरदको स्थानमा कुशल मल्ल

मस्कट (हाम्रो खेलकुद) – अनुभवी ब्याटर शरद भेषावकर चोटका कारण ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए गुमाउने भएपछि युवा अलराउन्डर कुशल मल्लले उनको स्थान लिएका छन् । चोटका कारण अनुभवी ब्याटर शरद भेषावकर प्रतियोगिताबाट बाहिरिएपछि उनको स्थान कुशल मल्लले लिएका हुन् । कुशल फिलिपिन्ससँगको खेलमा प्लेइङ ११ मा समेत छन् । मस्कटमा रहेको ओमान […]

शरद भेषावकर पनि बाहिरिए, नेपाललाई जितका लागि ३६ रन आवश्यक

माघ २५ –आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालको पारी कमजोर बनेको छ । आशा गरिएका शरद भेषावकर आउट भएपछि नेपालक...