काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौतालाई संसदमा पेश गर्नेबारेमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्ने भएका छन् । देउवाले त्यसका लागि आइतवार अपरान्ह सर्वदलीय बैठक बोलाएका छन् । संसदमा एमालेको अवरोध र एमसीसी पेश गर्ने सन्दर्भमा सहमति जुटाउन सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ । सत्ता गठबन्धनका एक नेता माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनको […]