पुलिसलाई हराउँदै संकटा शीर्ष चारमा

२७ मंसिर, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा सोमबार भएको पहिलो खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै चौथो स्थानमा उक्लेको छ । संकटा क्ललले नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दा डिफेण्डर निरज बस्नेतले गोल गरे । संकटाले अपराजित यात्रालाई चार खेलसम्म कायम राख्दा पुलिसले भने लिगमा पहिलो हार बेहोरेको छ । त्रिपुरेश्वरस्थित […]

सम्बन्धित सामग्री

चर्च ब्वाइज संकटासँग स्तब्ध

रेलिगेसनबाट बच्न संघर्षरत संकटा क्लबले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा चर्च ब्वाइजलाई १–० ले स्तब्ध पारेको छ । दशरथ रंगशालामा भएको खेलमा संकटाले लिग तालिकाको शीर्ष स्थानमा रहेको टिमलाई हराउँदै रेलिगेसन क्षेत्र पनि छाडेको छ ।

खुमलटारलाई हराउँदै सातदोबाटो शीर्षमा

खुमलटार फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटो युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा संकटा क्लब हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको छ।...

खुमलटारलाई हराउँदै सातदोबाटो शीर्षमा

खुमलटार फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटो युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा संकटा क्लब हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको छ।...

संकटालाई हराउँदै एनआरटी शीर्ष ५ मा

५ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा एनआरटीले संकटा क्लबलाई १-० ले पराजित गरेकाे छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि २८ औं मिनेटमा स्टेफेन समिरले गोल गरे । जितपछि एनआरटीले संकटालाई …

साविक विजेता संकटालाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष क्लब मछिन्द्रले सोमबार आहा रारा गोल्ड कपमा साविक विजेता संकटा क्लबलाई ४–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।  मछिन्द्रले अब फाइनल प्रवेशका लागि माघ १२ गते सशस्त्र प्रहरी बल (एपीएफ)सँग प्रतिस्पर्धा गर्नेछ । आहा रारा गोल्डकपको २०औँ संस्करणमा यसअघि मनाङ...

संकटालाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको तेस्रो खेलमा मछिन्द्र क्लब संकटा क्लबलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा संकटाविरुद्ध मछिन्द्रले ३-१ को जित निकालेको हो। खेलको ४४ औँ मिनेटमा देवेन्द्र तामाङको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो। रञ्जित धिमालले प्रहार गरेको कर्नर किकलाई तामाङले