‘बारको बटमलाइन प्रधानन्यायाधीशको राजीनामा’

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदच्यूत गर्नु अपरिहार्य रहेको बताएका छन् ।आइतबार सर्वोच्च अदालतमा धर्ना दिनुअघि नेपाल बार एसोसिएसनको भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई पदच्यूत गर्नुको विकल्प नरहेको बताएका हुन् । जबरा रहुञ्जेल न्यायपालिकालाई सुधार गर्न नसकिने भएकोले बारले राजीनामा माग गरिररहेको र राजीनामा नआएमा […]

सम्बन्धित सामग्री

सर्वोच्चमा तीन धारका न्यायाधीशको ‘बटमलाइन’ नै प्रधानन्यायाधीशको राजीनामा

काठमाडौँ - सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोकिने तयारी भइरहदा न्यायाधीश तीन धारमा देखिएका छन् । प्रधानन्यायाधीशको अधिकार खोस्ने र गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्थाका लागि नियमावली संशोधन गरेपछि सर्वोच्चका न्यायाधीश तीन धारमा देखिएका हुन् । यद्यपि, तीनै धारका न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामालाई …

सर्वोच्चमा तीन धारका न्यायाधीशको ‘बटमलाइन’ नै प्रधानन्यायाधीशको राजीनामा

काठमाडौँ - सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोकिने तयारी भइरहदा न्यायाधीश तीन धारमा देखिएका छन् । प्रधानन्यायाधीशको अधिकार खोस्ने र गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्थाका लागि नियमावली संशोधन गरेपछि सर्वोच्चका न्यायाधीश तीन धारमा देखिएका हुन् । यद्यपि, तीनै धारका न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामालाई …

प्रधानन्यायाधीशको राजीनामा बटमलाइन बन्दा फुलकोर्ट बैठक अनिश्चित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामालाई न्यायाधीशहरूले मुख्य बटमलाइन बनाउँदा गोलाप्रथाबाट पेसी तोक्ने कार्यविधि पारित गर्न बोलाउन लागिएको फुलकोर्ट बैठक अनिश्चित बनेको छ । सर्वोच्चकै न्यायाधीशहरूको मागबमोजिम गोलाप्रथाबाट पेसी तोक्ने कार्यविधिको मस्यौदा तयार भए पनि प्रधानन्यायाधीशले बोलाएको फुलकोर्टमा नजाने केही न्यायाधीशको अडानका कारण फुलकोर्ट बठक अनिश्चित बनेको सर्वोच्च स्रोतले बतायो । प्रधानन्यायाधीशका कारण न्यायालय विवादमा परेको भन्दै निकास दिनुपर्ने न्यायाधीशहरूको माग यथावत् रहेको छ । प्रधानन्यायाधीश रा...

न्यायाधीशहरुसँगको छलफमा बारले भन्यो : राणाको राजीनामा बटमलाइन

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको बार एशोसिएशन र राणाको राजीनामा माग्दै इजलास बहिस्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरुबीच सोमबार छलफल भएको छ । छलफलमा बारले प्रधान्यायाधीश राणाको राजीनामा बटमलाइन भएको स्पष्ट पारेको छ । सोमबारको छलफलबारे बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले खबरहबसँग भने, ‘प्रधानन्यायाधीशको राजीनामा हाम्रो बटमलाइन हो भन्ने कुरा न्यायाधीशहरुसँग भनेका छौँ […]

प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने नेपाल बारको निर्णय

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । बारका उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशको राजीनामालाई नै आफूहरुले बटमलाइन बनाएकाले तत्काल वार्तामा नबस्ने निर्णय भएको छ । वर्तमान प्रधानन्यायाधीशको कारण नै अदालतमा भ्रष्टाचार र अनियमितता मौलाएको भन्दै न्यायपालिका शुद्धीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा नै एकमात्र विक

प्रधानन्यायाधीशको राजीनामा नै बटमलाइन : सर्वोच्च बार अध्यक्ष शाक्य

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नै बटमलाइन भएको बताएका छन्। नेपाल बार एसोसियसनको आह्वानमा बसेको धर्नापछि जारी कार्यक्रममा बोल्दै उनले सम्मानजनक बहिर्गमनको नेगोसियसनमा...

१५ न्यायाधीशको बटमलाइन प्रधानन्यायाधीश राणाको राजीनामा, आज पनि बैठक बस्दै

काठमाडौैं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामालाई मुख्य बटमलाइन बनाएका सर्वाेच्च अदालतका १५ बहालवाला न्यायाधीशको बैठक आज बुधबार पनि बस्दैछ । न्यायालयमा देखिएको अहिलेको संकटको कारक प्रधानन्यायाधीश नै रहेको निष्कर्ष निकालेका न्यायाधीशहरूको बैठक बिहान साढे ११ बजे बस्न लागेको हो । न्यायाधीशहरूले जबराले राजीनामा नदिएसम्म इजलासमा नबस्ने अडान लिइसकेका छन् । मंगलबारको बैठकले प्रधानन्यायाधीशको राजीनामा माग्ने सामूहिक […] The post १५ न्यायाधीशको बटमलाइन प्रधानन्यायाधीश राणाको राजीनामा, आज पनि बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.