नेकपा एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन एमाले उपाध्यक्ष वामदेव गौतम ललितपुरको च्यासल पुगेका छन् ।
तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहलमा बस्ने स्थायी कमिटी बैठकमा सहभागी हुन उपाध्यक्ष गौतम ३ बजे अगावै बैठकस्थल पुगेका हुन् ।
असार १८ र १९ बसेको एमाले केन्द्रीय कमिटी बैठकमा गौतम सहभागी भएका थिए । तर, त्यसपछिका स्थायी कमिटी बैठकमा गौतम सहभागी भएका थिएनन् । शनिवारको स्थायी कमिटी बैठकमा पनि गौतम सहभागी भएका थिए ।
एमाले स्थायी कमिटीको बैठक आइतवार दिउँसो ३ बजे बस्दैछ । बैठकमा माधव नेपाल पक्षसँग ...