काठमाडौं, ८ असार । नागरिकताविहीन संघर्ष समिति नेपालका राष्ट्रिय अध्यक्ष इन्द्रजित साफीले नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ कार्यान्वयनसम्बन्धी सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको टिप्पणी गरेका छन् । ‘तत्कालीन राष्ट्रपतिको कारण नेपालको संविधान र कानुन संकटमा परेको थियो । अहिलेका राष्ट्रपति र सर्वोच्च अदालतले देश, संविधान र संघीय व्यवस्थाको संरक्षण गरेको छ । हिजाको फैसलालाई […]