धनगढी र नेपालगञ्ज उडेका बुद्धका दुई विमान आकस्मिक अवतरण

काठमाडौं : त्रिभुवन विमानस्थलबाट धनगढी र नेपालगञ्जका लागि उडेका बुद्ध एयरका दुई विमान उडेको केहीबेरमा काठमाडौंमा आकस्मिक अवतरण गरिएको छ। काठमाडाैंबाट धनगढीका लागि उडेको विमान हाइड्रोलिकमा समस्या देखिएपछि दुर्घटनाको जोखिमका कारण बीचबाटै काठमाडौं फर्किएको थियो।उडेको केहीबेरमा समस्या देखिएपछि चालकले विमानलाई काठमाडौं फर्काएर आकस्मिक अवतरण गरेको बुद्ध एयरका निर्देशक रुपेश जोशीले जानकारी दिए। 'नेपालगञ्ज उडेको विमानमा भने यात्रु बेहोस भएपछि काठमाडौं फर्किएको थियो। उडेको २० मिने

सम्बन्धित सामग्री

श्रीएअरलाइन्सको जहाज नेपालगञ्जमा आकस्मिक अवतरण

नेपालगञ्ज विमानस्थलमा आज श्रीएअरलाईन्सको जहाज आकस्मिक रुपमा अवतरण भएको छ । जहाजमा धुँवा देखिएपछि जहाज उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको श्रीएअरलाईन्स, नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जबाट काठमाडौँतर्फ जान लागेको ९ एन— एएनएफ ४३२ नं को श्रीएअरलाइन्सको जहाजको आकस्मिक अवतरण भएको हो । सो जहाजमा ७९ जना यात्रु […]

श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण

काठमाडौं । श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिनुभयो । जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको हो । सो विमानमा चालक […]

श्रीएअरलाइन्सको जहाज नेपालगञ्जमा आकस्मिक अवतरण

नेपालगञ्ज विमानस्थलमा आज श्रीएअरलाईन्सको जहाज आकस्मिक रुपमा अवतरण भएको छ । जहाजमा धुँवा देखिएपछि जहाज उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको श्रीएअरलाईन्स, नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम चौधरीले जानकारी दिए...

श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण

नेपालगञ्ज – श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए । उनका अनुसार सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए । बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट […]

काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण

नेपालगञ्ज – श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ। नेपालगञ्जबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए। उनका अनुसार सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए। बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौँका लागि उडेको […]

श्री एयरको शौचालयमा धुँवा देखिएपछि आकस्मिक अवतरण

काठमाडौ : नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ।उडेको केहीबेरमा विमानको शौचालयमा धुँवा उडेको इन्डिकेटरले देखाएपछि १० किलोमिटर पर पुगेको विमान नेपालगञ्ज मै आकस्मिक अवतरण गरिएको विमानस्थल कार्यालयले जनाएको छ।जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रु थिए। जहाजमा भएका सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ।

श्री एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण

श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए । उनका अनुसार सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए । बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि ९ बजेर ५६ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको इन

नेपालगञ्जमा आकस्मिक अवतरण गरेको विमान काठमाडौं आइपुग्यो

काठमाडौं : नेपालगञ्जमा आकस्मिक अवतरण गरेको बुद्ध एयरको विमान काठमाडौँ आइपुगेको छ। धनगढीबाट काठमाडौँका लागि उडेको २५२ कलसाइनको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको थियो।नेपालगञ्जमा केहीबेर होल्ड भएको जहाज बिहान ११ बजेर १३ मिनेटमै काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो।विमानस्थलमै स्वास्थ्य जाँच गरिएपछि ती यात्रु ठिक छ भन्दै आफन्तसहित बाहिरिएका थिए।

यात्रुको स्वास्थ्यमा समस्या देखापरेपछि नेपालगञ्जमा बुद्धको जहाज आकस्मिक अवतरण

२३ चैत, काठमाडौं । धनगढी विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजमा यात्रा गरिरहेका एक यात्रुको स्वास्थ्यमा समस्या देखा परेपछि आकस्मिक अवतरण गर्नु परेको छ । बुद्ध एयरका अनुसार धनगढीबाट काठमाडौंका लागि उडेको उडान नम्बर २५२ जहाजमा यात्रुको स्वास्थ्यमा अकस्मात समस्या देखिएको थियो । सो जहाजलाई धनगढीबाट नजिकैको नेपालगञ्ज विमानस्थलमा अवतरण गराइएको छ । विमानस्थलमा […]