रुकुम पूर्वका २ पालिकामा कार्यपालिका सदस्य निर्विरोध

९ जेठ, रुकुम पूर्व । रुकुम पूर्वका दुई वटा गाउँपालिकामा कार्यपालिका सदस्य निर्विरोध भएका छन् । जिल्लाको सिस्ने र भूमे गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध भएका हुन् । सिस्ने गाउँपालिकामा ४ जना महिला सदस्य र २ जना दलित तथा अल्पसंख्यकबाट निर्विरोध भएका छन् । गाउँ कार्यपालिका सदस्यमा निर्विरोध भएका सबै सदस्यहरु नेकपा माओवादी केन्द्रबाट निर्वाचित […]

सम्बन्धित सामग्री

खार्पुनाथको कार्यपालिकामा कार्यपालिका सदस्य निर्विरोध निर्वाचित

सिमकोट- खार्पुनाथ गाउँपालिकाकाे कार्यपालिकामा ६ जना सदस्य निर्विरोध निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट दिएको उम्मेदवारीविरुद्ध अन्य कसैको पनि उम्मेदवारी नपरेपछि उनीहरू सबै निर्विरोध भएका हुन्। पुतली टमटाले भने स्वतन्त्रबाट उम्मेदवारी दिएकी थिइन्। निर्वाचन अधिकृत कमल कुमार आचार्यका अनुसार यसरी कार्यपालिकाको सदस्यमा निर्विरोध निर्वाचित हुनेमा जसमति शाही, ताराकुमारी शाही, हिराकली दमाई, सौरी बुढा हुन् भने खुल्ला […]

चौदण्डीगढीमा एमालेको निर्विरोध कार्यपालिका गठन

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचनसमेत सम्पन्न भएको छ । नगरपालिकामा ५२ सिटमध्ये ४१ सिट जितेको एमालेले निर्विरोध कार्यपालिका गठन गरेको छ । नगर कार्यपालिका सदस्य निर्वाचनका लागि आइतबार मनोनयन दर्ता र मङ्गलबार निर्वाचनको मिति तोकिएकोमा निर्धारित समयमा एमालेका उमेदवारको मात्र मनोनयन दर्ता भएको थियो […]

चौदण्डीगढी नगरपालिकामा एमालेको निर्विरोध कार्यपालिका गठन

उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिकामा ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचनसमेत सम्पन्न भएको छ । नगरपालिकामा ५२ सिटमध्ये ४१ सिट जितेको एमालेले निर्विरोध कार्यपालिका गठन गरेको छ । नगर कार्यपालिका सदस्य निर्वाचनका लागि आइतबार मनोनयन दर्ता र मंगलबार निर्वाचनको मिति तोकिएकोमा निर्धारित समयमा एमालेका उम्मेदवारको मात्र मनोनयन दर्ता भएको थियो […]

बूढानीलकण्ठको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्वाचित

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै शनिबार सम्पन्न गरिएको नगर कार्यपालिका सदस्य निर्वाचनमा पाँच महिला प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् ।नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईले पाँच महिला सदस्य निर्विरोध निर्वाचित भए पनि तीन दलित तथा अल्पसङ्ख्यक सदस्यका लागि भने निर्वाचन हुन लागेको जानकारी दिइन् । उनका अनुसार निर्विरोध निर

रौतहटको मौलापुरको कार्यपालिका सदस्यमा आठै जना निर्विराेध

राैतहट । रौतहटको मौलापुर नगरपालिकाको कार्यपालिका सदस्यमा आठै जना उम्मेदवार निर्विरोध चयन भएका छन् । आठैजना उम्मेदवार नेकपा एमालेका हुन् । नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका एमालेका आठ जना निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतका अनुसार कार्यपालिका सदस्य आठ जनाका लागि एमालेबाट महिलातर्फ ५ जना र दलित […] The post रौतहटको मौलापुरको कार्यपालिका सदस्यमा आठै जना निर्विराेध appeared first on राजधानी राष्ट्रिय दैनिक.

कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार निर्विरोध

पर्वत  । पर्वतको महाशिला गाउँपालिकाको कार्यपालिका सदस्य पदमा नेकपा एमालेका उमेदवार सर्वसम्मत निर्वाचित भएका छन । कार्यपालिका सदस्य पदको निर्वाचनमा नेकपा(एमाले)को तर्फबाट मात्रै उमेदवारी परेका कारण कार्यपालिका सदस्य निर्बीरोध निर्वाचित भएका हुन । कार्यपालिका सदस्यमा एमालेका तर्फबाट चार जना महिला उमेदवार तथा दलित तथा अल्पसंख्यकबाट पनि दुई जना सदस्य एमालेकै उमेदवारको मात्रै उमेदवारी परेको छ […]

रौतहटको मौलापुरमा कार्यपालिका सदस्य निर्विरोध निर्वाचित

रौतहटको मौलापुर नगरपालिकामा सबै कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले निकालेको कार्यपालिका सदस्य चयनसम्बन्धी तालिकाअनुसार शुक्रबार मनोनयन दर्ता गर्ने थियो । तर‚ नेकपा एमालेबाहेकका दलहरूले कार्यपालिका सदस्यका लागि मनोनयन दर्ता नै गरेनन् । पालिकाका ५ महिला  र ३ अल्पसंख्यक सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् ।

ताँजाकोटको कार्यपालिकामा माओवादीबाट ६ जना निर्विरोध

सिमकोट – ताँजाकोट गाउँपालिकाको कार्यपालिकामा ६ जना सदस्य निर्विरोध निर्वाचित हुने भएका छन्। मनोनयन दर्ताको दिन अन्य कुनै पनि पार्टीबाट ती पदका लागि मनोनयन नपरेपछि कार्यपालिका सदस्य माओवादी केन्द्रबाट निर्विरोध हुने भएका हुन्। ताँजाकोट गाउँपालिका सहायक निर्वाचन अधिकृत प्रेमबहादुर सिंहका अनुसार ६ जना कार्यपालिकाका सदस्यहरुका लागि माओवादी केन्द्रका बाहेक अन्य पार्टीको उम्मेदवारी परेको छैन। अरुको […]

रुकुम (पूर्व)का दुई गाउँपालिकामा कार्यपालिका सदस्य निर्विरोध

रुकुम (पूर्व) को दुई गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध चयन भएका छन् । सिस्ने र भूमे गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध भएका हुन् । सिस्नेमा चार महिला सदस्य र दुई दलित तथा अल्पसङ्ख्यकबाट उनीहरु सदस्यमा निर्विरोध भएका हुन् । गाउँ कार्यपालिका सदस्यमा निर्विरोध भएका सबै सदस्य नेकपा (माओवादी केन्द्र)का रहेका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए । सिस्ने कार्यपालिका सदस्यमा तीर्था पुन, धनकुमारी बुढा खत्री, मीना केसी र सपुरी बुढा निर्विरोध चयन भएका छन् । दलित तथ