न्यूजिल्यान्डद्वारा टेस्ट सिरिज क्लिन स्विप

एजेन्सी – न्यूजिल्यान्डले दक्षिण अफ्रिका विरुद्धको घरेलु टेस्ट शृंखला क्लिन स्विप गरेको छ । दक्षिण अफ्रिकाले दिएको २६७ रनको लक्ष्य न्यूजिल्यान्डले चौथो दिनमा ३ विकेट गुमाएर पूरा गर्यो । न्यूजिल्यान्डका लागि केन विलियमसनले १३३ रनको अविजित इनिङ खेले । यस्तै विल यंग ६० रनमा नटआउट रहे । ओपनर टम ल्याथमले ३०, रचिन रभिन्द्रले २० तथा […] The post न्यूजिल्यान्डद्वारा टेस्ट सिरिज क्लिन स्विप first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

इङ्ल्यान्डद्वारा शृंखला क्लिन स्विप

इङ्ल्यान्ड न्युजिल्यान्डविरुद्धको उत्कृष्ट प्रदर्शन यसै साता इडगावास्टनमा भारतविरुद्ध हुने एक मात्र टेस्ट खेलमा समेत कायम राख्न चाहन्छ।...

बंगलादेशविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको क्लिन स्विप

काठमाडौं । केशव महाराजले फेरि सात विकेट लिएपछि दक्षिण अफ्रिकाले सोमबार दोस्रो टेस्टमा बंगलादेशलाई ३३२ रनले हराएको छ । जितसँगै दक्षिण अफ्रिकाले दुई खेलको टेस्ट शृङ्खला क्लिन स्विप गरेको छ । पहिलो खेलमा पनि दक्षिण अफ्रिका २२० रनले पराजित भएको थियो ।  बंगलादेशले २७/३ को स्थितिबाट चौँथो दिनको सुरुआत गरेको थियो ।...

भारत २३८ रनले विजयी, टेस्ट शृङ्खला ‘क्लिन स्विप’

काठमाडौं । श्रेयस ऐयरको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा भारतले सोमबार सम्पन्न दोस्रो टेस्टमा श्रीलंकालाई २३८ रनले हराएको छ । बैंगलोरस्थित एम चिन्नास्वामी ४४७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २०८ रन जोड्दा सबै विकेट गुमाएपछि भारतले तेस्रो दिनमै खेल जित्न सफल भएको हो । भारतले पहिलो खेल एक इनिङ्स र २२२ रनले जितेको थियो ।...

बंगलादेशमाथि पाकिस्तानको जित

काठमाडौं । पाकिस्तानले बंगलादेशसँगको दुई टेस्ट खेलको सिरिज क्लिन स्विप गरेको छ । पाकिस्तानले दोस्रो टेस्ट खेलमा आठ रनको इनिङ अन्तरले जित निकालेको हो ।  दुई देशबीचको सुरुवाती तीन दिन वर्षाले प्रभावित बनेको टेस्टमा पाकिस्तानले चौथो र पाँचौँ दिन उत्कृष्ट प्रदर्शन गर्‍यो । पाँचौँ दिन बंगलादेश पहिलो इनिङमा ८७ रनमा अलआउट भएपछि फलोअनमा...

पाकिस्तान एक इनिङ र १४७ रनले विजयी, टेस्ट शृङ्खला क्लिन स्विप

एजेन्सी। नौमान अली र शाहीन शाह अफ्रिदीले समान पाँच विकेट लिएपछि पाकिस्तानले जिम्बाब्वेलाई दोस्रो टेस्टमा एक इनिङ र १४७ रनले पराजित गरेको छ। २२०/९ को स्थितिबाट चौथो दिन थालेको जिम्बाब्वेले २३१ रन बनाउँदा बाँकी विकेट गुमायो। पहिलो इनिङमा १३२ रन बनाउँदा सबै विकेट गुमाएपछि जिम्बाब्वे फलोअनमा परेको थियो। पाकिस्तानले ५१०/८ को स्थितिमा पहिलो इनिङ समाप्तिको घोषणा गरेका थियो।

दक्षिण अफ्रिकामाथि पाकिस्तानको क्लिन स्विप

पाकिस्तानले दक्षिण अफ्रिकालाई दोस्रो टेस्टमा ९५ रनले पराजित रहेर सोमबार दुई टेस्टको शृंखला २–० ले जितेको छ । पहिलो टेस्ट ७ विकेटले जितेको पाकिस्तानले यससँगै क्लिन स्विप पनि गरेको छ ।

पाकिस्तानमाथि न्युजिल्याण्डको सानदार जित, टेस्ट सिरिजमा क्लिन स्विप

पाकिस्तान क्रिकेट टिमले न्युजिल्याण्ड टुरका क्रममा तीन खेलको टी २० सिरिज र दुई खेलको टेस्ट सिरिज खेलिसकेको छ। जसमा टी २० सिरिजमा न्युजिल्याण्डले २-१ ले जित निकाल्यो भने आज सम्पन्न दोस्रो टेस्टमा जित निकाल्दै टेस्ट सिरिज क्लिन स्वीप गर्‍यो। न्युजिल्याण्डले पाकिस्तानलाई पहिलो टेस्ट १०१ रनले हराएको थियो। दोस्रो टेस्टको सुरुमा…

न्युजिल्यान्डद्वारा भारतमाथिको टेष्ट सिरिज क्लिन स्विप

एजेन्सी । न्युजिल्यान्डले भारतमाथिको दुई दिनको आईसीसी टेस्ट सिरिज क्लिन स्विप गरेको छ । सोमबार भएको टेस्ट

पाकिस्तानविरुद्ध श्रीलंकाको क्लिन स्विप

अफ स्पिनर दिलरुवान परेराले ५ विकेट लिएपछि पाकिस्तानमाथि ६८ रनको विजय हासिल गरेको श्रीलंकाले दुई खेलको टेस्ट शृंखला २–० ले क्लिन स्विप गरेको छ । परेराले ९८ रन दिएर ५ विकेट लिएपछि ३ सय १७ रनको कठिन लक्ष्य पछ्याएको पाकिस्तानले दुबई रंगशालामा २ सय ४८ रन जोड्दा सबै विकेट गुमायो ।

श्रीलंका भ्रमणमा भारतको ‘क्लिन स्विप’, टी–२० खेलमा पनि ७ विकेटको जित

भारतले टी–२० खेलमा पनि श्रीलंकालाई ७ विकेटले हराएको छ। एक खेलको टी–२० सिरिज जितेसँगै भारतले श्रीलंका भ्रमरणमा खेलेका सबै खेल जित्दै क्लिन स्विप गरेको हो। भारतले यससअघि श्रीलंकालाई टेस्ट सिरिजमा ३–० र एकदिवसीय सिरिजमा ५–० ले हराएको थियो। कोलम्बोल टस जितेर घरेलु टोली श्रीलंकालाई ब्याटिङको निम्तो दिएको भारतले श्रीलंकालाई १७० रनमा रोक्यो। एक सय ७१ रनको…