एमाले विवाद मिलाउन गठित कार्यदलको बैठक बस्दै

२२ असार, काठमाडौं । नेकपा (एमाले)को एकता जोगाउन गठन भएको कार्दलको बैठक आज मंगलबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका एक जना सदस्य एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । एमाले विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुन: ब्युँतिएको हो । कार्यदलले सोमबारदेखि औपचारिकरुपमै एमालेभित्रका समस्या समाधानका लागि काम गर्न थालेको […]

सम्बन्धित सामग्री

सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठक जारी

सत्तारुढ गठबन्धनको सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठक जारी छ। सिट बाँडफाँटको बाँकी विषयमा छलफल गर्न कार्यदलको बैठक बालुवाटारमा बसिरहेको हो।...

एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी

२७ असार, काठमाडौं । नेकपा (एमाले)को एकता जोगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । कार्यदलको बैठक अगाडि वरिष्ठ नेता माधवकुमार नेपाल समूहको छलफल भएको थियो । कार्यदलका सदस्यहरुले नेता नेपालसँग वार्तामा भएको प्रगतिबारे जानकारी दिएका थिए । स्रोतका अनुसार कार्यदलले आजै मस्यौदा टुंग्याउने तयारी गरेको छ । शनिबार कार्यदलको बैठकपछि नेता नेपाल समूहका स्थायी […]

एमाले कार्यदलको बैठक सिंहदरबारमा बस्दै

पार्टीभित्र देखिएका विवाद समाधानका लागि गठित एमाले कार्यदलको बैठक सिंहदरबारमा बस्दै छ । सहमतिउन्मुख कार्यदलको बैठक केहीबेरमै बस्न लागेको हो ।  बैठकमा कार्यदलमा भएको भनिएको सहमतिको भाषा मिलाउने लगायत विषयमा छलफल हुनेछ।  शनिबार लगभग सहमति भएको र भाषालगायत बाँकी प्राविधिक कुरा मात्रै बाँकी रहेको दुवै पक्षका नेताले बताएका थिए ।

एमाले कार्यदलको बैठक सुरु

नेकपा एमालेभित्रको विवाद समाधान गर्नका लागि गठन भएको कार्यदलको बैठक सुरु भएको छ । केही दिनयता कार्यदलको बैठक लगातार बस्दै आएको छ ।विहीबार साँझ माधव नेपाल पक्षका नेताहरु आक्रोशित बनेपछि आज अध्यक्ष केपी शर्मा ओली पक्ष केही नरम रुपमा प्रस्तुत भएको छ । शुक्रबार बिहानैदेखि दुई पक्षका कार्यदल सदस्यहरुबीच अनौपचारिक छलफलमा जुटेका थिए ।‘आज उहाँहरु केही नरमरुपमा प्रस्तुत हुनुभएको छ, सहमतिमा आउने सम्भावना पनि देखिएको छ,’ माधव नेपाल पक्षका एकजना कार्यदल सदस्यले रातोपाटीसँग भने,‘ फागुन २३ य

एमाले एकता टुंग्याउन कार्यदलको बैठक सिंहदरबारमा जारी

नेकपा एमाले एकता कार्यदलको बैठक सुरु भएको छ । पार्टी एकताको टुंगो लगाउन सिंहदरबारमा एमाले कार्यदलको बैठक बसिरहेको छ

एमाले कार्यदलको बैठक सुरु

पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमाले कार्यदलको बैठक सुरु भएको छ।

एमाले कार्यदलको बैठक आज पनि

काठमाडौँ । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दै छ । आजको बैठकमा एमालेको सङ्गठनात्मक प्रणालीको विषयमा छलफल हुने बताइएको छ । एमालेको पार्टी एकता जोगाउनको लागि मङ्गलवार बसेको बैठक बुधवार पुनः बस्ने गरी विना निष्कर्ष टुङ्गिएको थियो । एमाले कार्यदलको बैठक बिना निष्कर्ष सकियो, भोलि फेरि बस्ने

एमाले कार्यदलको बैठक सिंहदरवारमा सुरु

काठमाडौँ । नेकपा एमालेको कार्यदलको बैठक सिंहदरवारमा सुरु भएको छ । पार्टी एकताका लागि गठित कार्यदलको बैठक केहीबेर अघि सिंहदरवारस्थित अर्थ मन्त्रालयमा सुरु भएको हो ।