एमाले एकता टुंग्याउन कार्यदलको बैठक सिंहदरबारमा जारी

नेकपा एमाले एकता कार्यदलको बैठक सुरु भएको छ । पार्टी एकताको टुंगो लगाउन सिंहदरबारमा एमाले कार्यदलको बैठक बसिरहेको छ

सम्बन्धित सामग्री

कार्यदलको बैठक जारी रहेका बेला ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौँ– एमाले एकता प्रयासका लागि कार्यदलको बैठक जारी रहेका बेला पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक आह्वान गरेका छन्। उनले आइतबार ४ बजेका लागि बालुवाटारमा आह्वान गरेको बैठकमा सामेल हुन विद्रोही पक्षका नेताहरुलाई पनि निम्तो दिएका छन्। ओलीले स्थायी कमिटी बैठक आह्वान गरेसँगै खासगरी दुई अड्कलबाजी तीब्र भएका छन्। पहिलो, एमाले […]

एमाले एकता कार्यदलकाे बैठक सुरु, माधव समूह सम्मिलित स्थायी कमिटी पनि बस्दै

काठमाडौ :  नेकपा एमाले एकता कार्यदलको बैठक सुरु भएको छ।अर्थ मन्त्रालय सिंहदरबारमा बैठक केहीबेर अघि सुरु भएको छ। कार्यदलका सदस्यहरु केही समय ढिला गरि बैठकस्थल पुगेका हुन्। पार्टीको आन्तरिक विवाद समाधानबारे अन्तिम सहमति गर्न आज बिहान ८ बजेका लागि तय गरिएको बैठक नेपाल पक्षका कार्यदल सदस्यहरु आइ नपुगेका कारण समयमा सुरु हुन सकेको थिएन।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका सदस्यहरु भने तोकिएको समयमा नै बैठकस्थल आइपुगेका थिए। नेपाल पक्षका सदस्यहरुले बैठकस्थल आउ

नेपाललाई सहमतिको दस्तावेज देखाएर फर्किएपछि सुरु भयो एमाले कार्यदल बैठक

काठमाडौँ- सहमतिको अन्तिम दस्तावेज सार्वजनिक गर्ने दाबी गरिएको एमाले एकता कार्यदलको बैठक सिंहदरबारमा शनिबार अपराह्न सुरु भएको छ। केपी ओली र माधव नेपाल पक्षधर पाँच/पाँच जना सदस्यहरुसहितको एमाले विवाद समाधान कार्यदल केही दिनयता निरन्तर छलफलमा छन्। बैठकअघि नेपाल खेमाका सदस्यहरु कोटेश्वरस्थित नेपाल निवास गएर उनलाई सहमतिको अन्तिम दस्तावेज देखाएका थिए। नेता नेपाललाई सहमतिको अन्तिम दस्तावेज […]

यसकारण एकाएक अल्झियो एमाले एकता घोषणा

एमालेको कार्यदलका सदस्यहरूबीच बिहीबार एकता प्रक्रिया टुंगो लगाउने भन्दै दिनभर नै दौडधुप भयो। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबाट संयुक्त रूपमा एकताको सन्देश दिने तयारी कार्यदलको थियो। त्यहीअनुरुप गृहकार्यमा दुवै पक्ष जुटे पनि। बिहान आधा घण्टामा कार्यदलको बैठक स्थगन गरी बेलुका ७ बजे बसेर टुंग्याउने सहमति भएको थियो। सहमतिको खाका तयार भयो। कार्यदलका सबै सदस्य पनि सहमत भए। दुवै पक्षका नेताले बिहीबार निष्कर्षमा पुग्ने दाबी गरेका थिए। अध्यक्ष ओली र वरिष्ठ नेता नेपालमार्फत एकताको घोषणा गराउने भनिरहे...

एमाले एकता प्रयासः ‘१० दिनयता कुनै प्रगति भएको छैन’

काठमाडौँ– नेकपा एमालेका नेता घनश्याम भुसालले विगत १० दिनदेखि नेकपा एमाले एकताका लागि कुनैपनि प्रगति नभएको स्पष्ट पारेका छन्। एकता प्रयासका लागि भएका छलफलमा किन प्रगति भएन भन्ने नखुलाए पनि उनले विगत १० दिनमा एकताका लागि गरेका प्रयासमा कुनै प्रगति नभएको बताएका हुन्। बिहीबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरु भएपनि ओली पक्षका नेता अर्थमन्त्री […]

एमाले एकता टुंग्याउन कार्यदलको बैठक सिंहदरबारमा जारी

नेकपा एमाले एकता कार्यदलको बैठक सुरु भएको छ । पार्टी एकताको टुंगो लगाउन सिंहदरबारमा एमाले कार्यदलको बैठक बसिरहेको छ

एमाले एकता कार्यदलको बैठक सिंहदरबारमा जारी

काठमाडौँ-  एमालेको एकताका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ। यसअघि सोमबार पनि कार्यदल ब्यूँतिएलगत्तै यसको पहिलो बैठक बसेको थियो। एमाले कार्यदलमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, बिष्णु पौडेल, बिष्णु रिमाल, प्रदीप ज्ञवाली र शंकर पोखरेल छन्। त्यस्तै, माधव कुमार नेपाल पक्षमा भीम रावल, गोकर्ण बिष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त […]

एमाले एकता कार्यदल ब्युँतियो, सिंहदरबारमा बैठक

काठमाडौं, २१ असार । नेकपा (एमाले) को एकता गर्न गठित कार्यदल पूनः सक्रिय भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते आउने भएपछि एमाले दोस्रो तहका नेताहरु सक्रिय भएका हुन् । यो सँगै कार्यदलमा रहेका सदस्यहरुपनि अहिले छलफलमा जुट्दैछन् । एमालेनिकट स्रोतकाअनुसार कार्यदलको बैठक अहिले ७ बजे छलफलमा जुट्न लागेका छन् । हिजोमात्रे […]