काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अधिकांश सांसदहरुले वैवाहिक अंगीकृत नागरिकतामा सात वर्षको प्रावधान राख्न नागरिकता विधेयकमा संशोधन दर्ता गरेका छन्। कूल २९ दर्तामा अधिकांश एमाले सांसदका संशोधन प्रस्ताव छन्। सत्ता गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसका तर्फबाट कुनै पनि सांसदले संशोधन दर्ता नगर्दा साझेदार दलहरु पनि वैवाहिक अंगीकृतका विषयमा भने…