पीएसजी र लाइपजिग भिड्दै

एजेन्सी, २ कात्तिक । च्याम्पियन्स लिगमा आज पेरिस सेन्ट जर्मेन (पीएसजी) र लाइपजिगबीच प्रतिस्पर्धा हुनेछ । पीएसजीको घरेलु मैदानमा (मंगलबार) आज राति १२ : ४५ बजे जर्मन क्लब लाइपजिगसँग भिड्ने भएको हो । पीएसजी भने आफ्नो दास्रो च्याम्पियन्स लिगको अपाधि अचाल्न ततपर रहेको छ । आज हुने खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड नेइमार चोटका […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगमा आज ८ खेल

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलमा आज मङ्गलवार आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी र आरबी लाइपजिग तथा पेरिस सेन्ट जर्मेइन (पीएसजी) र क्लब बुर्ज खेल्दैछन् । यो समूहबाट सिटी र पीएसजी अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । यस्तै राति पौने २ बजे अजाक्स र स्पोर्टिङ तथा पोर्टो र एट्लेटिको मड्रिड खेल्दैछन् । अजाक्स र स्पोर्टिङ अन्तिम १६ मा पुगिसकेको छ भने पोर्टोको सम्भावना कायमै रहेको छ । पौने २ बजे नै रियल मड्रिड र इन्टरमिलान तथा लिभरपुल र एसी मिलान खेल्दैछन् । लिभरपुल, रियल मड्रिड &n...

घाइते मेसीले लाइपजिगविरुद्धको खेल गुमाउने

काठमाडौं । अर्जेन्टिनि सुपरस्टार लियोनेल मेसीले बुधबार हुने आरबी लाइपजिग विरुद्धको खेल चोटका कारण गुमाउने भएका छन् । उनको घुँडा र बाँया ह्याम्स्ट्रिङमा समस्या भएको पेरिस सेन्ट जर्मन (पीएसजी)ले मंगलबार घोषण गरेको हो । मेसीले गत शुक्रबार लिले विरुद्धको खेलमा पहिलो हाफमै मैदान छाडेका थिए । तर, मुख्य प्रशिक्षक माउरिसियो पोचेटिन्होले लाइपजिगसँगको खेलका लागि फिट […]