काठमाडौं – सञ्चारिका समूहको नवौं महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी १४९ मतसहित निर्वाचित भएकी छन् । उनकी अध्यक्ष पदकी प्रतिद्वन्द्वी पवित्रा सुनुवारले ८७ मत ल्याएकी छन्। प्रमुख निर्वाचन अधिकृत शिव गाउँलेका अनुसार उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ निर्वाचित भएका छन्। महासचिवबाहेक सबै पदमा निर्वाचन भएको हो । राधा खनाल […]
काठमाडौं – आज २०८२ साल वैशाख ६ गते शनिबार। वैशाख कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अप्रिल १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष : दिन […]
अमेरिकी न्यायाधीशले ट्रम्प प्रशासनलाई गैर-नागरिकहरूलाई उनीहरूको मूल देशबाहेक अन्य देशमा उचित प्रक्रिया बिना निर्वासन गर्नबाट रोक लगाएका छन्। अमेरिकी जिल्ला न्यायाधीश ब्रायन मर्फीले शुक्रबार आदेश जारी गर्दै ट्रम्प प्रशासनलाई कुनै पनि गैर-नागरिकहरूलाई निर्वासन आदेशमा स्पष्ट रूपमा उल्लेख नभएको देशमा पठाउन निषेध गरे, जबसम्म उनीहरूलाई आफ्नो सुरक्षाबारे चिन्ता व्यक्त गर्ने अवसर दिइँदैन। न्यायाधीश मर्फीले आफ्नो फैसलामा […]
एजेन्सी - इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सले पाँचौं जित हात पारेको छ। पन्जाबले आज रोयल च्यालेन्जर्स बैगलुरू (आरसिबी) लाई ५ विकेटले पराजित गर्यो। जितको लागि ९६ रनको सामान्य लक्ष्य पछाएको पन्जाब १२.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो। आरसिबीले घरेलु मैदान अर्को हार बेहोरेको छ। ओपनर प्राभसिम्रन १३ रनमा र
४ वैशाख, काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पाँचौं जित निकालेको छ । शुक्रबार भएको खेलमा पञ्जाबले बेंगलुरुलाई ५ विकेटले हराउँदै अंकतालिकामा शीर्षस्थानमा उक्लिएको हो ।
वर्षाले प्रभावित भएर १४ ओभरमा घटाइएको खेलमा …