तिलोत्तमा गोल्डकप : थ्री स्टार र पुलिस दुबैको उपाधि जित्ने दावी

२ चैत, बुटवल । बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगिताको फाइनल शनिबार हुदैछ । शनिबार थ्री स्टार क्लब र नेपाल पुलिस क्लब शनिवार उपाधीका लागि प्रतिस्पर्धा गर्दैछन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले नेपाल पुलिस पनि सशक्त टिम भएकाले फाइनलमा कडा प्रतिस्पर्धा हुने बताए …

सम्बन्धित सामग्री

तिलोत्तमा गोल्डकपको उपाधि थ्री स्टारलाई

विभागीय टिम नेपाल पुलिसलाई हराउँदै बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबलको उपाधि थ्री स्टार क्लबले जितेको छ। बुटवल ११ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शनिबार भएको फाइनलमा थ्री स्टारले नेपाल पुलिस क्लबलाई २—० ले पराजित गर्दै उपाधि उचालेको हो।

तिलोत्तमा गोल्डकपको उपाधि थ्री स्टारलाई

बुटवल : २०औँ तिलोत्तमा गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ। रूपन्देही फुटबल संघको आयोजनामा बुटवल देवीनगरस्थित एन्फा खेल मैदानमा भएको फाइनलमा थ्री स्टार क्लबले नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित  गर्दै उपाधि हात पारेको हो।   चार पटक तिलोत्तमा गोल्डकप जितेको पुलिसलाई पन्छाउँदै थ्री स्टारले इतिह...

तिलोत्तमा गोल्डकपकाे उपाधिका लागि पुलिस र थ्री स्टार भिड्दै

रूपन्देहीमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) नेपाल पुलिस क्लब र थ्री स्टारबीच प्रतिस्पर्धा हुँदैछ।

तिलोत्तमा गोल्डकपमा थ्री स्टार र पुलिसमध्ये कसले मार्ला बाजी ?

मोफसलको सर्वाधिक पुरानो प्रतियोगिता तिलोत्तमा गोल्डकपको २० औं संस्करणको उपाधिका लागि शनिबार विभागीय टिम नेपाल पुलिस र थ्रि स्टार भिड्दैछन्। बुटवलको एन्फा टेक्निकल सेन्टर देविनगरमा दिउँसो ३ बजे हुने फाईनल प्रतिस्पर्धाका लागि दुवै टिम तयार भएका छन्। पहिलो सेमिफाईनलमा आयोजक रूपन्देही ११ को चुनौती सडन डेथमा पन्छाउँदै फाईनलमा पुगेको नेपाल पुलिस क्लब तिलोत्तमा गोल्डकप…

थ्री स्टारलाई बदला लिने मौका - Naya Patrika

२०औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार थ्री स्टार र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ । यस सिजनमा थ्री स्टार र पुलिस तेस्रो उपाधिको खोजीमा छन् । थ्री...पूरा पढ्नुहोस् »

पुलिस तिलोत्तमा गोल्डकपको फाइनलमा - Naya Patrika

नेपाल पुलिस क्लब सडेनडेथमा बुधबार २०औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अब पुलिसले उपाधिका लागि थ्री स्टार र मनाङ मस्र्याङ्दीबीचको विजेताविरुद्ध शनिबार प्रतिस्पर्धा गर्नेछ । पुलिसले...पूरा पढ्नुहोस् »