चिनियाँ कम्पनीको भेरोसेल खोप लगाउने काम तत्काललाई स्थगित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयका लागि खोप लगाउने काम स्थगित गरेको हो।

सम्बन्धित सामग्री

भक्तपुरका यी १० केन्द्रमा लगाइँदै छ भेरोसेल खोप

नगरपालिकाले ४० वर्ष भन्दा माथिका नागरिकलाई तथा १८ वर्षभन्दा माथिका विद्यार्थीलाई आज र भोलि खोप लगाउने जनाएको छ।

कलाकारले लगाए भेरोसेल खोप

काठमाडौं– नेपाल चलचित्र कलाकार संघको पहलमा कलाकारले आइतबार भेरोसेल खोप लगाएका छन् । संघले स्वास्थ्य मन्त्रालयलगायत संस्थासँग समन्वय गरी करिब एक हजार ६०० फिल्मकर्मीलाई खोपको व्यवस्था गरेको हो । ललितपुरको एक पार्टी प्यालेसमा व्यवस्था गरिएको उक्त खोप लगाउने कार्यक्रममा उनीहरुले खोप लगाएका हुन् । कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी निरौलाले कोभिडविरुद्धको खोप महत्वपूर्ण भएको […]

आगामी चैतसम्म सबै नेपालीलाई खोप लगाउने सरकारको घोषणा

सरकारले आगामी चैतसम्म सबै नेपालीलाई खोप लगाउने घोषणा गर्दै विभिन्न खोप उत्पादक मुलुकबाट खोप प्राप्त हुने क्रम जारी रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै चीनको साइनोफार्म कम्पनीबाट थप ६० लाख डोज भेरोसेल खोप खरिद प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ । जापानबाट आउने १६ लाख डोज अस्ट्राजेनेका र भारतबाट आउने १० लाख कोभिसिल्डसहित असोज मसान्तभित्र १ करोड ८३ लाख ८२ हजार डोज डोज खोप प्राप्त हुने समेत मन्त्रालयले जनाएको छ । १२ वर्ष माथिका बालबालिकालाई लगाउन मिल्ने ६० लाख डोज फाइजर ...

ललितपुर महानगरमा आजदेखि ४५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै

१५ साउन, काठमाडौं । ललितपुरम हानगरपालिकामा आज शुक्रबारदेखि कोरोना भाइरस (कोभिड-१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ । महानगरपालिका भित्रका ४५ वर्षमाथिका सबै नागरिकलाई आइतबारसम्म खोप लगाइने महानगरले जनाएको छ । खोप कार्यक्रम २९ वटै वडामा सञ्चालन हुनेछन् । खोप लगाउन आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले सूचना जारी गरेको छ । साथै, भेरोसेल खोप लगाउने कार्यक्रम सकिएको […]

भेरोसेल खोप सकियो, काठमाडौंमा कार्यक्रम स्थगित

काठमाडौं : कोभिड-१९ विरुद्धको मौज्दात खोप सकिएपछि काठमाडौं जिल्लामा भेरोसेल खोप अभियान स्थगित भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार एक सूचना जारी गरी खोप सकिएकाले खोप अभियान रोकेको जनाएको छ।कार्यालय काठमाडौंले साउन २ गतेसम्म खोप लगाउने कार्याक्रम भनिए पनि अब अर्को सूचना जारी गरेपछि मात्रै खोप अभियान सञ्चालन हुने बताइएकाे छ।  सरकारले पछिल्लो पटक कोरोनाविरुद्धको भेरोसेल खोप ५५ वर्ष र सो भन्दामाथि उमेर समूहका नागरिक, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक, शिक्षक शिक्षिका, विदेश जान

चितवनमा ८०७ जनाले लगाएनन् दोस्रो मात्राको भेरोसेल खोप

चितवन : चितवनमा लक्षित समूहलाई कोभिड–१९ विरुद्धको दोस्रो मात्राको भेरोसेल खोप लगाउने कार्यक्रम सकिएको छ। लक्षित समूह ६२, ६३ र ६४ वर्षका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीले असार २२, २३ र २४ गते दोस्रो मात्राको खोप लगाएका हुन्।जिल्लामा १० हजार ३६६ जनाले दोस्रो मात्राको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ। यो संख्या पहिलो मात्राको खोप लगाउनेको संख्याभन्दा ८०७ ले कम हो।जेठ २७ गते सम्पन्न कोभिडविरुद्धको पहिलो मात्राको भेरोसेल लगाउने खोप अभियानमा

काठमाडौं महानगरमा पहिलो दिन ८ हजार ७ सय बढीले लगाए भेरोसेल खोप

काठमाडौं।काठमाडौं महानगरमा कोभिड १९ विरुद्धको दोस्रो भेरोसेल खोप अभियानको पहिलो दिन ८ हजार ७ सयभन्दा बढीले खोप लगाएका छन्। काठमाडौं महानगरका अनुसार ३२ वटै वडामा ४ हजार ४१९ जना पुरुष र ४ हजार ३२७ जना महिलाले खोप लगाएका हुन्। मंगलबार पहिलो दिन ६४ वर्ष उमेरका व्यक्तिले खोप लगाए भने आज ६३ वर्ष र भोलि ६२ वर्षका व्यक्तिहरुले खोप लगाउने छन्।

चिनियाँ खोप लगाउने अभियान आजदेखि स्थगित

काठमाडौं—कोरोनाविरुद्धको भेरोसेल खोप अभियान सरकारले बिहीबारदेखि स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने अभियान वैशाख १६ गते अर्थात आजबाट स्थगित गरेको प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले बताए ।परिवार कल्याण महाशाखा अन्र्तगत खोप शाखाले यस अघि १६ गते भेरोसेल खोपको पहिलो मात्रा लगाइने जानकारी दिएपनि बुधबारबाटै स्थागित गरेको हो । भेरोसेल खोप चीन सरकारले ८ लाख डोज नेपाल सरकारलाई अनुदान सहयोगमा उपलब्ध गराएको थियो । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज मध्ये पहिलो मात

खोप लगाउने कार्य स्थगित

काठमाडौँ / सरकारले कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ लगाउने कार्य काठमाडौँमा तत्कालका लागि स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य बिहीबारदेखि स्थगित गर्ने निर्णय गरेको हो । यसअघि बिहीबार पनि खोप लगाउने भनिएपनि अब केही समयको लागि स्थगित गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए ।... The post खोप लगाउने कार्य स्थगित appeared first on Purbeli News.