खोप लगाउने कार्य स्थगित

काठमाडौँ / सरकारले कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ लगाउने कार्य काठमाडौँमा तत्कालका लागि स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य बिहीबारदेखि स्थगित गर्ने निर्णय गरेको हो । यसअघि बिहीबार पनि खोप लगाउने भनिएपनि अब केही समयको लागि स्थगित गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए ।... The post खोप लगाउने कार्य स्थगित appeared first on Purbeli News.

सम्बन्धित सामग्री

ललितपुर महानगरमा कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने कार्यक्रम स्थगित

ललितपुर महानगरपालिकाले बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने कार्यक्रम स्थगित गरेको छ । सोमबार सूचना जारी गर्दै आवश्यक मात्रामा खोप उपलब्ध नभएका कारण २०७९ असार १४ गते देखि खोप लगाउने कार्यकम अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको महानगरले जानकारी दिएको हो । सरकारबाट खोपको सुनिश्चितता हुनासाथ सूचना प्रकाशित गरी कार्यकम यथाशिघ्र संचालन गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए । यसबाट सम्बन्धित व्यक्तिहरुमा पर्न गएको असुविधा प्रति महानगरपालिका क्षमा

लक्षित वर्गलाई अतिरिक्त खोप लगाउने कार्यक्रम स्थगित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षित वर्गलाई अतिरिक्त मात्रा खोप लगाउने कार्यक्रम हाललाई स्थगित गरेको छ । यसअघि सोमबार मन्त्रालयले सोमबार एक सूचनामार्फत लक्षित वर्गलाई अतिरिक्त मात्राको कोरोनाविरुद्धको खोप आजदेखि लगाइने जनाएको थियो । आज भने मन्त्रालयले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप अभियान द्रुत गतिमा सञ्चालन आवश्यक रहेको भन्दै अतिरिक्त मात्रा खोप लगाउनेबारे थप छलफल गरेर जानकारी गराउने मंगलबार जनाएको छ ।

काठमाडौंमा पहिलो मात्राको कोरोना खोप लगाउने कार्यक्रम स्थगित

काठमाडौं । काठमाडौंमा पहिलो मात्राको कोरोना खोप लगाउने कार्यक्रम स्थगित गरिएको छ । शुक्रबार स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले विज्ञप्तिमार्फत् कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोजको मौजुदा सकिएसँगै काठमाडौंमा खोप कार्यक्रम स्थगित गरिएको जनाइएको छ । मौजुदा खोप सकिएपछि साउन ४ गते लगाउने भनिएको खोप कार्यक्रम स्थगित भएको छ । जारी विज्ञप्तिमा भनिएको […]

भेरोसेल खोपको मौज्दात सकिएपछि काठमाडौंमा स्थगित भयो खोप कार्यक्रम

काठमाडौं जिल्लामा कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम अनिश्चित कालका लागि स्थगित भएको छ । भेरोसेल खोपको मौज्दात सकिएकाले खोप कार्यक्रम अनिश्चित कालका लागि स्थगित गरिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्री बहादुर खड्काले जानकारी दिएका छन् ।  गत असार २९ गतेदेखि साउन २ गते (भोलि)सम्म खोप लगाउने मिति तोकिएको थियो ।  यद्यपी खोपको मौज्दात सकिएको भन्दै  कार्यालयले शुक्रवार सूचना जारी गर्दै खोप कार्यक्रम स्थगित गरिएको जनाएको हो ।

स्थगित भएको खोप अभियान काठमाडौं महानगरमा फेरि सुरु

काठमाडौं।कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम काठमाडौं महानगरपालिकामा आजदेखि फेरि सुरु हुने भएको छ। खोप अभाव परिपूर्ति नहुँदा स्थगित भएको खोप कार्यक्रम आजदेखि फेरि सुरु भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।खोप अभियान काठमाडौंमा जेठ ३१(आज) र असार १ गते सञ्चालित हुनेछ। महानगरपालिकाले एक सूचना जारी गरेर ६० देखि ६१ वर्ष उमेर समूहका व्यक्तिले चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउन पाउने जनाएको छ।

रुपन्देहीका कोभिडविरुद्धको खोप लगाउने विषयमा विवाद, ४ ठाउँमा रोकियो

कोभिडविरुद्धको खोप लगाउने क्रममा रुपन्देहीका ४ ठाउँमा विवाद हुँदा कार्यक्रम नै स्थगित  भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केही स्थानीय तहका स्वास्थ्य चौकीमा विवाद हुदा खोप कार्यक्रम स्थगित भएको बताए ।रुपन्देहीमा ६२ देखि ६४ वर्ष उमेर समूहका १४ हजार ५५ जनालाई १६ वटा पालिका मार्फत् ६९ वटा खोप केन्द्रमा मंगलबार र बुधबार चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसेल खोप लगाउने कार्यक्रम तय भएको थियो । खोप लगाउन सुरु गर्दा लक्षित उमेर भन्दा कम उमेरका व्यक्तिलाई खोप लगाइएप

चिनियाँ खोप लगाउने अभियान आजदेखि स्थगित

काठमाडौं—कोरोनाविरुद्धको भेरोसेल खोप अभियान सरकारले बिहीबारदेखि स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने अभियान वैशाख १६ गते अर्थात आजबाट स्थगित गरेको प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले बताए ।परिवार कल्याण महाशाखा अन्र्तगत खोप शाखाले यस अघि १६ गते भेरोसेल खोपको पहिलो मात्रा लगाइने जानकारी दिएपनि बुधबारबाटै स्थागित गरेको हो । भेरोसेल खोप चीन सरकारले ८ लाख डोज नेपाल सरकारलाई अनुदान सहयोगमा उपलब्ध गराएको थियो । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज मध्ये पहिलो मात

काठमाडौंमा कोरोनाविरुद्धको खोप भेरोसिल लगाउने कार्य स्थगित

काठमाडौं। कोरोना भाइरसविरुद्धको भेरोसिल खोप लगाउने कार्य काठमाडौंमा स्थगित भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै १८ देखि ५९ वर्ष उमेर समूहकालाई दिइदै आएको भेरोसिल खोप लगाउने कार्य आजदेखि स्थगित गरेको जनाएको छ। काठमाडौंमा निरन्तर संचालन गर्ने भनिए पनि खोप लगाउने कार्य केही समयको लागि स्थगित गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जनाएका छन्।

चिनियाँ कम्पनीको भेरोसेल खोप लगाउने काम तत्काललाई स्थगित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयका लागि खोप लगाउने काम स्थगित गरेको हो।