‘सिलवाललाई काममा फर्कनु भन्ने अर्थ लाग्दैन’

प्रकाश तिमल्सिना,काठमाडौं मन्त्री परिषद्ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका बारेमा गरेको पछिल्लो निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिनुको अर्थ तत्कालिन सदस्य सचिवलाई काममा फर्कन दिनु भन्ने अर्थ लगाउन नमिल्ने बताएको छ । ‘राखेप सदस्य सचिवका विषयमा मन्त्रीपरिषद्ले गरेको पछिल्लो नियुक्ति कार्यान्वय नगर्नु भन्ने अल्पकालिन अन्तरिम आदेश भएको छ ,’ […]

सम्बन्धित सामग्री

लम्पी स्किन पीडित किसानलाई राहत दिने काममा ढिलाई हुँदैन : कृषिमन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट पीडित किसानलाई राहत दिने काममा ढिलाई नहुने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयको प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री भुसालले सोसम्बन्धि मापदण्डमा अर्थ र गृह मन्त्रालयले सहमति दिने बित्तिकै पीडित किसानलाई राहत वितरण गर्ने बताउनुभएको हो । उहाँले कृषि अनुदान […]

‘राजनीति लामो समयको यात्रा हो, यसमा जित्नु वा हार्नुको मात्र अर्थ रहँदैन’

काठमाडौं : मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा तेस्रो भएकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनावमा उठेकी रेखाले आफू पराजित भए पनि राजनीति लामो समयको यात्रा रहेको र यसमा जित्नु र हार्नुले मात्र अर्थ नराख्ने बताएकी छिन्।शनिबार सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ लेख्दै उनले आफ्नो क्षेत्रबाट विजयी नेपाली कांग्रेसका उम्मेदवार सुनीलकुमार शर्मालाई बधाइ दिएकी छिन्। शर्माको राम्रो काममा सधैँ साथ दिने र आवश्यक पर्दा खबरदारी पनि गर्ने कुरा पनि उनले

विद्यालय कर्मचारीलाई अर्थमन्त्रीले भने– माग सम्बोधन हुन्छ, काममा फर्किनुहोस्

अर्थमन्त्री जनार्दन शर्माले आन्दोलनरत कर्मचारीलाईमा काममा फर्किन आग्रह गरेका छन् । उनीहरूले उठान गरेका मागहरू सम्बोधन हुने आश्वासन दिँदै काममा फर्किन आग्रह गरेका हुन् ।  नेपाल विद्यालय कर्मचारी परिषद्का पदाधिकारीसँगको भेटको क्रममा मन्त्री शर्माले भने, ‘तपाईहरूले उठान गरेका माग सम्बोधन हुन्छन् । हामी फरक ढंगबाट माग सम्बोधन गर्छौ । तपाईंहरू काममा फर्किनुहोस् ।’अर्थ मन्त्रालयसँगको वार्ता निष्कर्षमा पुग्न नसकेको बेला परिषद्का पदाधिकारीहरूले अर्थमन्त्री शर्मासँग भेट गरेर माग सम्बोधनक

श्रमदान नगर्ने विद्यार्थीलाई फेल गराउने मेयर साम्पाङको घोषणा

उनले लेखेका छन्, ‘धरानको विकासका लागि श्रमदान नगरे कक्षा उतीर्ण नहुने नियम लागू गरिने छ।’ उनले श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न नखोजेको बताउँदै लेखेका छन्, 'श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न खोजेको होइन प्रतीकात्मक हुनेछ विद्यार्थीको सहभागि...

गभर्नर सम्बन्धी सर्वाेच्चकाे अन्तरिम आदेशकाे अर्थ

काठमाडौँ – सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै निलम्बन फुकुवा भएका गभर्नर महाप्रसाद अधिकारी बुधबार काममा फर्किएका छन् । सरकारको निर्णयविरुद्ध अदालत पुगेको अधिकारीको रिटमा मंगलबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै काममा नरोक्न आदेश दियो । महाप्रसाद अधिकारीको निलम्बन र त्यसपछि सर्वोच्चको आदेशबाट उनी काममा फर्किने आदेशको अर्थबारे देश सञ्चारका सम्पादक युवराज घिमिरेको […]

राष्ट्रिय गौरवका आयोजनाको काममा ढिलाइ

काठमाडौं । सरकारले निकै महत्वाकांक्षाका साथ अघि सारेको मुलुकभरका विभिन्न राष्ट्रिय गौरवका आयोजनाको काममा ढिलाइ भएको पाइएको छ । यस्ता राष्ट्रिय गौरवका आयोजनामा विनियोजन गरिएकोभन्दा निकै कम मात्रै बजेट खर्च भएको दखिएसँगै अहिलेसम्मको कामको प्रगतिमा पनि ढलाइ भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८-७९ का लागि विनियोजित […] The post राष्ट्रिय गौरवका आयोजनाको काममा ढिलाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.

अर्थ समिति बैठकः काम गर्ने कर्मचारी नहुँदा बजेट खर्च गर्न समस्या

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले मन्त्रालयको काममा खट्ने इन्जिनियरको अभावमा विकास निर्माणले तीव्रता नपाएको बताएकी छन्। प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैंठकमा सोमबार मन्त्री यादवले मन्त्रालयमा काममा खट्ने इन्जिनियरको अभावले विकास निर्माण तीव्र गतिमा अगाडि बढ्न नसकेको बताइन्। उनले पूर्वाधार निर्माणमा खट्ने इन्जिनियर अभाव भएको र भएका पनि पढाइलगायत विभिन्न बिदा लिएर काठमाडौंमा बस्न […]

इन्जिनीयरको अभावले विकास निर्माणको काममा तीव्रता दिन सकिएन : मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले मन्त्रालयको काममा खट्ने इन्जिनीयरको अभावको कारण विकास निर्माणको काम तीव्रता दिन नसकेको बताएकी छन् । सोमवार भएको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै मन्त्री यादवले मन्त्रालयमा काममा खट्ने इन्जिनीयरहरूको अभावको कारण विकास निर्माणको काम तीव्रगतिमा अगाडि बढ्न नसकेको बताइन् । मन्त्री यादवले पूर्वाधार निर्माणको काममा खट्ने इन्जिनीयहरूको अभाव भएको र भएका इन्जिनीयरहरू पनि पढाइ लगायत विभिन्न बिदा लिएर काठमाडौंमा बस्न थालेकाले अझ बढी समस्या भएको बताइन् । उनले य...

‘प्रधानमन्त्री रोजगार कार्यक्रमको पैसा झारपात उखेल्ने काममा खर्च हुँदैन’

काठमाण्डौ – गएको शुक्रवार संसदमा पेस गरिएको प्रतिस्थापन विधेयकका सम्बन्धमा अर्थ मन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक रूपले उठेका प्रश्नमा स्पष्ट पारेको छ ।आइतवार मन्त्रालयमा आयोजित ‘पोस्ट बजेट प्रेस मिट’ मा अर्थ मन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ सचिव मधुकुमार मरासिनीले प्रतिस्थापन विधेययकका मुख्य–मुख्य विषयमाथि उठेका प्रश्नको जवाफ दिनुभयो ।पाँच लाख परिवारलाई दश हजारका दरले राहत बाँड्ने योजना आएछ जबकि राष्ट्रिय योज...