चीन कोभिड-१९ विरुद्ध सतर्क रहने

विश्वमा कोभिड १९ सङ्क्रमणका घटनाहरू लगातार पाँच हप्तादेखि बढ्न थालेपछि त्यसको प्रत्यक्ष असर चीनमा पर्न सक्ने भएकाले यस विरुद्ध सचेत रहने बताएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले पत्रकार सम्मेलनमा  दिएको जानकारी अनुसार चीनले विद्यमान रोकथाम र नियन्त्रण उपायहरूलाई सुदृढ गर्दै प्रभावकारी कार्यान्वयन गर्न जारी राख्नुपर्छ र बन्दरगाह क्षेत्रहरूको महामारी निरीक्षण र नियन्त्रण क्षमतालाई बलियो बनाउनुपर्छ। उनले समाजमा पर्ने असरलाई न्यूनीकरण गर्न चीनले प्रारम्भिक सङ्क्रमण तुरुन्त पत्ता लगाउने उपायहरू, रिपोर्टिङ, क्वारेन्टिन प्रो...

सम्बन्धित सामग्री

कोभिड-१९ विरुद्धका नियम खुकुलो पार्दै चीन

सांघाई : चीनका विभिन्न शहरहरुले कोभिड-१९ विरुद्धका नियमहरुलाई खुकुलो पार्न थालेका छन्। यसअघि सार्वजनिक स्थानमा प्रवेश गर्न तथा सार्वजनिक यातायातका साधनहरुको प्रयोगका लागि ४८ घण्टाको कोभिड-१९ परिक्षणको नेगेटिभ रिजल्ट पेश गर्नुपर्ने व्यवस्था लागू थियो। अहिले भने विभिन्न शहरहरुले यो व्यवस्थालाई हटाउन थालेका छन्। पछिल्लो समय चीनमा कोभिड-१९ विरुद्ध अपनाइएका कडाइका…

हिमालय एयरलाइन्सको चीन उडान चार साताका लागि रोकियो

३१ साउन, काठमाडौं । नेपालबाट २ अगष्ट (१७ साउन)मा चीन पुगेका १५ यात्रुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि हिमालय एयरलाइन्सको चीन उडान रोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंबाट कुनमिङका लागि हिमालयले सातामा एक उडानको अनुमति पाएको छ । सो उडान समेत अब २२ अगष्ट (६ भदौ)बाट १३ सेप्टेम्बर (२८ भदौ) […]

चीन र डब्ल्यूएचओ मिलेर कोभिड-१९ को उत्पत्तिबारे छानबिन गर्न इच्छुक

२३ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन र चीनले कोभिड-१९ को उत्पत्तिबारे मिलेर छानबिन गर्ने इच्छा व्यक्त गरेका छन् । महामारी सुरु भएयता पहिलो पटक चीन पुगेका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एडानोम गेब्रेयसस र चिनियाँ प्रधानमन्त्री लि खछ्याङबीच भएको छलफलमा दुवै पक्षले कोभिड-१९ को उत्पत्तिबारे मिलेर सशक्त रुपमा छानबिन गर्ने इच्छा व्यक्त […]

चीनमा १०६ बर्षे वृद्धलाई लगाइयो कोभिड-१९ विरुद्धको खोप

चीनमा १०६ बर्षे वृद्ध व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ । चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार दिएको जनाकारी अनुसार ती व्यक्ति खोप लिने मध्येका हालसम्का सबै भन्दा वृद्ध हुन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी झेङ झोङवेईले पत्रकार सम्मेलनमा बताएअनुसार ‘चीन भित्र र बाहिर गरी ६० वर्षभन्दा माथिका मानिसहरूलाई हालसम्म चिनियाँ कोभिड(१९ खोपको ५० करोड डोज […]

कोभिड–१९ विरुद्धको संयुक्त लडाईले चीन–नेपाल मित्रता अझ प्रगाढ : राजदूत यान्छी

काठमाडौं। नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले कोभिड–१९ विरुद्धको संयुक्त लडाईले चीन–नेपालको परम्परागत मित्रता अझ प्रगाढ बनेको बताएकी छन्। “केही दिनअघि राष्ट्रपति सीले नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीसँग फोनमा कुरा गर्नुभयो। सहयोग र द्विपक्षीय सम्बन्धमा महत्वपूर्ण सहमतिमा पुग्नु भयो। यसले दुवै देशको रणनीतिक साझेदारीलाई अघि बढाउन मार्गदर्शन गर्नेछ”, उनले चाइना डेलीमा प्रकाशित लेखमा लेखेकी छन्।

जनस्तरबाटै चीन सरकारसँग अपिल : भूकम्पपछि जस्तै कोभिड १९ सँग जुध्‍न चाहियो सहयोग

काठमाडौं : जनस्तरबाट नै छिमेकी मुलुक चीनसँग कोरोना भाइरस संक्रमणविरुद्धको अभियानमा सघाउनका लागि अपिल जारी भएको छ। कमिसनको विवादका कारण कोभिड १९ विरुद्धको खोप ल्याउने प्रकृया नै अवरुद्ध भइरहेको अवस्थामा जनस्तरबाट नै जनवादी गणतन्त्र चीनसँग नागरिक तहबाट अपिल गरिएको हो। केही सातायता नेपालमा कोभिड–१९ संक्रमितको संख्या १२ सय प्रतिशतले बढेको…

चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति

चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई 'सःशर्त' अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ