कांग्रेस प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशन शुरु

काठमाडौं : नेपाली कांग्रेसको प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशन आजबाट शुरु भएको छ। कांग्रेसले १३ गतेका लागि प्रदेश सभाको क्षेत्रीय अधिवेशन तोकेको थियो। तर, विभिन्न कारणले गाउँ/नगर अधिवेशन सम्पन्न भइसकेका जिल्लामा समेत प्रदेशसभा अधिवेशन हुन सकेको छैन। यसका वावजुद् पनि हिमाली जिल्लाहरुमा प्रतिनिधि सभाको क्षेत्रीय अधिवेशन शुरु भएको हो। कतिपय जिल्लामा प्रदेश…

सम्बन्धित सामग्री

कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सकियो, परिणाम दिउँसो आउने

महोत्तरी – नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन आइतबार समपन्न भएको छ । लामो समयदेखि निर्वाचनस्थलको विवादले स्थगित हुँदै आएको क्षेत्र-३ को अधिवेशन पिपरा गाउँपालिकामा गर्ने सहमति भएपछि आइतबार निर्वाचन भएको हो । कहिले मतदान अधिकृतको अपहरण त कहिले नेताहरूबीचमै देखिएको मतविभाजनले अन्य क्षेत्रमा अधिवशन हुँदा पनि क्षेत्र नम्बर ३ को भने विवादित बन्दै आएको थियो […]

कांग्रेस क्षेत्रीय अधिवेशन : सर्लाही १ र २ मा संस्थापनइतर विजयी

सर्लाहीमा जारी नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तरगत दुई क्षेत्रमा संस्थापनइतर विजयी भएको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ मा संस्थापनइतरले क्षेत्रीय सभापति पाएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको हो...

प्रदेश २ मा क्षेत्रीय अधिवेशन नै बाँकी, प्रदेश अधिवेशन अन्योलमा

१६ मंसिर, जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशन बिहीबारदेखि जनकपुरधाममा सुरु भएको छ । अधिवेशन सुरु भए पनि निर्वाचन प्रक्रिया अनिश्चित छ । प्रदेशका केही जिल्लामा क्षेत्रीय अधिवेशनसमेत हुन नसकेकाले निर्वाचन प्रक्रिया अनिश्चित बन्ने देखिएको छ । अधिवेशन आयोजक प्रदेश समितिका संयोजक रमेश रिजालले शुक्रबारसम्म जिल्लाहरुमा क्षेत्रीय अधिवेशन भइसक्ने जानकारी पाएको बताए […]

कांग्रेस क्षेत्रीय अधिवेशन : गण्डकीका ८ जिल्लामा आज

पोखरा – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज सोमबार गण्डकीका आठ जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु हुँदैछ । गण्डकीका मनाङ, मुस्ताङ र गोरखामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । अन्य जिल्लामा आज मनोनयन कार्यक्रम राखिएको छ । कास्कीमा क्षेत्रीय अधिवेशनका लागि आइतबार नै मनोनयन दर्ता भइसकेकाले आज मतदान हुँदैछ । तीन निर्वाचन क्षेत्र रहेको […]

कांग्रेस महाधिवेशन : आज ६० जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन

काठमाडौं । सत्तासीन नेपाली कांग्रेसको ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन आज सोमबार सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार ६० जिल्लाका १ सय ४८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुन लागेको हो । कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत वडा, पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ । १४ […] The post कांग्रेस महाधिवेशन : आज ६० जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महाधिवेशन : आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन

काठमाडौं : नेपाली कांग्रेसलाई १४ औं अधिवेशनको रन्को लागेको छ। आजबाट विभिन्न जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन शुरु हुँदैछ। कांग्रेसको निर्वाचन तालिका अनुसार आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला अधिवेशन हुनेछ। अधिवेशनको पूर्वसन्ध्यामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवेशन सफलताको शुभकामना…

कांग्रेस महाधिवेशन : आज १४८ प्रतिनिधिसभा क्षेत्रमा अधिवेशन हुँदै

सत्तारुढ नेपाली कांग्रेसले आज देशका ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन गर्दैछ ।

कांग्रेस महाधिवेशन : आज ६० जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन

काठमाडौँ – सत्तासीन नेपाली कांग्रेसको ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन आज सोमबार सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार ६० जिल्लाका १ सय ४८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुन लागेको हो । कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत वडा, पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ । १४ […]

एकै दिन ६१ जिल्लामा कांग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन

१४औँ महाधिवेशनको कार्यतालिकाअनुसार शुक्रबार ६१ जिल्लामा कांग्रेसका प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु भएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी जिल्लामा कार्यतालिकाअनुसार अधिवेशन सुरु भएको हो ।  कांग्रेस केन्द्रीय...