राप्रपाले दरमा मृगौला पिडितलाई सहयोग गर्ने

राप्रपाले दरमा मृगौला पिडितलाई सहयोग गर्ने भएको छ। 

सम्बन्धित सामग्री

छोरीको उपचारमा सहयोग गर्न आमा पुनको अपिल

मृगौला सम्बन्धी जटिल रोग ( नेफ्रोटिक सिन्ड्रम)ले ग्रसित आफनो १७ वर्षिया छोरी आशिका पुनको उपचारमा सहयोग गर्न आमाले याचना गरेकी छिन्।...

डेढ वर्षमा किष्ट अस्पतालमा ५१ जनाको मृगौला प्रत्यारोपण

काठमाडाैं । किष्ट शिक्षण अस्पतालले करिब डेढ वर्षमा ५१ जनाको मृगौला प्रत्यारोपण गरेको छ। अस्पतालले ५० औं मृगौला प्रत्यारोपण हासिल गरेको अवसरमा एक कार्यक्रम गर्दै अहिलेसम्म ५१ जनाको मृगौला प्रत्यारोपण गरेको जानकारी दिएको हो। अस्पतालका प्रत्यारोपण टोलीका सर्जन डा. नारायणप्रसाद भुसालले मृगौला प्रत्यारोपणको विभिन्न अनुभवहरु सुनाउँदै सरकारले सहयोग गरेमा अस्पतालले १५ दिनभित्र मृगौला प्रत्यारोपण गर्न […]

मृगौला बिरामीलाई रोटरीले ग¥यो खाद्यान्न सहयोग

बुटवल । रोटरी क्लव अफ बुटवलले मृगौला बिरामीका लागि खाद्यान्न सामग्री प्रदान गरेको छ । मृगौला तथा मुटु पीडित सरोकार समाज नेपाल मार्फत क्लवले सोमबार ५५ हजार रुपियाँ बराबरको खाद्यान्न सामग्री प्रदान गरेको हो । यसका लागि हाल अमेरिकामा रहनुभएका बाल मुटुरोग विशेषज्ञ डा. अमिर डंगोल र नर्स चिकित्सक सनिता पिया डंगोलले सहयोग गरेका थिए […]

मृगौला पीडितलाई पाँच लाख सहयोग

गुल्मी । गुल्मीमा मृगौलापीडितलाई पाँच लाख सहयोग गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका –२ पिपलधारा डुङ्ग्रिबासस्थित मृगौलापीडित १९ बर्षिया प्रतिमा थापालाई पाँच लाख ५५५ सहयोग गरिएको हो । ‘पिपलधारा चौतारी सम्पर्क समिति’ को पहलमा ३० दिने ‘प्रतिमा बचाउ अभियान’ सुरु गरेको थियो । सोही अभियानमा जोडिएर देश तथा विदेशमा बस्ने पिपलधारा एवम् अन्य क्षेत्रमा बसोबास […] The post मृगौला पीडितलाई पाँच लाख सहयोग appeared first on राजधानी राष्ट्रिय दैनिक.

लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरीद्वारा मृगौला पीडित र आश्रमलाई आर्थिक सहयोग

काठमाडौं, २ बैशाख । नब बर्ष २०७९ को उपलक्ष्यमा लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरीले मृगौला पीडित र आश्रमलाई आर्थिक सहयोग गरेको छ । क्बलले सिन्धुपाल्चोक घर भई काठमाडौँमा उपचार गर्दै आएकी दुईटा मृगौला खराब भएर थलिएकी रिता आचार्यलाई २५ हजार र जनजाति कल्याण आश्रम मुलपानीलाई १८ हजार रुपैयाँ गरि जम्मा ४३ हजार रुपैयाँ आर्थिक सहयोग […]

पल्पसालाई कल्याणकारी कोषबाट दुई लाख सहयोग

हास्य कलाकार पल्पसा डंगोल मृगौला प्रत्यारोपणको सफल शल्यक्रियापछि अहिले स्वास्थ्य लाभ गरिरहेकी छन् । उनको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा शल्यक्रिया भएको थियो । नातामा भाइ पर्ने अज्जु डंगोलले उनलाई एउटा मृगौला प्रदान गरेका थिए ।अहिले अस्पतालमा स्वास्थ्य लाभ गरिरहेकी डंगोललाई  नेपाल चलचित्र कलाकार संघको सिफारिसमा कलाकार चलचित्र विकास बोर्ड अन्तर्गतको कलाकार कल्याणकारी कोषबाट नगद दुई लाख रुपैयाँ सहयोग गरेको छ । कलाकार संघका अध्यक्ष रविन्द्र खड्काकाअनुसार कलाकार डंगोललाई अस्पतालमै पुगेर उक्त रक

गम्भीर रोग लागेका नागरिकलाई ६ महिनामा साढे ९ करोड आर्थिक सहयोग

गम्भीर प्रकृतीका रोग लागेका नागरिकहरुलाई सरकारले साढे ९ करोड आर्थिक सहयोग गरेको छ ।  पछिल्लो ६ महिनामा सरकारले देशमा गम्भिर प्रकृतिका मुटु रोग, मृगौला रोग लगायतका घातक रोग लागेका व्यक्तिहरुलाई ६ महिनामा ९ करोड ५५ लाख २० हजार सहयोग गरेका गृहमन्त्रालयले जनाएको छ ।

मृगौला पीडित होमबहादुर थापालाई नौ लाख सहयोग रकम हस्तान्तरण

सागर न्यौपाने स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वार्ड नं ०७ पटकाङस्थित २५ बर्षिय मृगौला पीडित होमबहादुर थापालाई आज एक कार्यक्रमका बिच ‘होमबहादुर थापा बचाउ अभियानमा’ संकलन भएको कुल रकम ९ लाख ११ हजार १ सय अठ्ठाईस रकम हस्तान्तरण गरिएको हो। नमुना चेक मार्फत गल्याङ नगरपालिका नगर प्रमुख भुपराज अधिकारीअभियानका संयोजक शिव अधिकारी ,दिपक अधिकारी हरि […]

मृगौला प्रत्यारोपणका लागि सहयोग माग्दै अछामका पत्रकार

अछामका ध्रुव बीसी पेसाले पत्रकार हुन् । तर, उनले कलम नसमाएको ठ्याक्कै एक वर्ष भयो । हिमालय टेलिभिजन, नयाँ पत्रिका दैनिकका सम्वाददाता एवं अछामको रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक रहेका बीसी उच्च रक्तचापका कारण दुबै मृगौला फेल भएर हाल भक्तपुरको घर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र अनि निदान हस्पिटल पुल्चोकमा हप्ताको २ पटक डायलासिस गरेर बाँचिरहेका छन् ।छाउपडीका कथा, दुरदराजका समस्या एवं वास्तविकताको आवाज बोल्ने एउटा सक्रिय पत्रकार आज यसै ढलिरहेछ । ‘उनी भन्छन्, कयौँ वैकल्पिक उपचार पद्द

दुवै मृगौला फेल भएकी सिताकाे याचना, सहयोग पाए बाच्ने थिए

इटहरी / सुनसरीको इटहरी ४ की ४७ बर्षिया सिता कुमारी ओस्ति लामो समय देखि मृगौला रोगले पिडित छिन् । बिगत ७ बर्ष देखि मृगौलामा समस्या देखिएकी उनको अहिले दुवै मृगौला फेल भएको छ । बिगतमा मृगौलामा सस्मया हुदा भरतमा गएर उपचार गरे पश्चात निको भएको थियो । तर बिगत तिन बर्ष देखि भारत जान नसकेकाे... The post दुवै मृगौला फेल भएकी सिताकाे याचना, सहयोग पाए बाच्ने थिए appeared first on Purbeli News.