सरकार गठनको रस्साकस्सी : सत्ताको चाबी उत्तर कि दक्षिणसँग ?

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको  अन्तिम परिणाम सार्वजनिक नहुँदै नयाँ सरकार निर्माणको खेल सुरु भएको छ। १६५ वटा निर्वाचन क्षेत्र मध्ये १५८ स्थानको मतपरिणाम सार्वजनिक हुँदै गर्दा सरकार निर्माणले गति लिन थालेको हो। सरकार निर्माणमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा हस्तक्षपकारी भूमिका निर्वाह गर्दै आइरहेको नेपालको नजिकको छिमेकी राष्ट्र भारतले चासो देखाइसकेको छ।  नेपालको आन्तरिक मामिलाका विषयमा भारतले सबैभन्दा बढी चासो राख्दै आइरहेको छ। नयाँ सरकार गठनबारे चासो बढ

सम्बन्धित सामग्री

शक्तिशाली र ‘मालदार’ मन्त्रालयमा दलहरूको रस्साकस्सी

काठमाडौं, चैत ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री परिषद् विस्तारको गृहकार्य थालेसँगै मन्त्रालय छनोटमा दलहरूको रस्साकस्सी चलेको छ । सरकारको शक्तिशाली र ‘मालदार’ मन्त्रालयका रूपमा चिनिएको गृह, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, स्वास्थ्य तथा जनसंख्या, उद्योग, वाणिज्य तथा आपूर्ति र पर्यटन मन्त्रालयजस्ता महत्वपूर्ण मन्त्रालयमा दलहरूको नजर गडेको छ । वर्तमान आठ दलीय […]

एआइजी बन्न रस्साकस्सी

काठमाडौं, फागुन ११ । गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवा प्रक्रिया थालेसँगै प्रतिस्पर्धीहरूमा व्यापक रस्साकस्सी सुरु भएको छ। अहिले एआइजीमा बढुवा हुनेमध्येबाटै एक महिनापछि प्रहरी महानिरीक्षक (आइजिपी) हुने सम्भावना छ। यसकारण बढुवाका लागि प्रतिस्पर्धीहरू राजनीतिक नेतृत्वका शक्तिकेन्द्र धाउनेदेखि लिएर एकअर्काका कमजोरीहरू कोट्याउनेसम्मका काम हुन थालेका छन्। यसैक्रममा आइजिपीका लागि […]

एआइजी बन्न रस्साकस्सी

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवा प्रक्रिया थालेसँगै प्रतिस्पर्धीहरूमा व्यापक रस्साकस्सी सुरु भएको छ । अहिले एआइजीमा बढुवा हुनेमध्येबाटै एक महिनापछि प्रहरी महानिरीक्षक (आइजिपी) हुने सम्भावना छ । यसकारण बढुवाका लागि प्रतिस्पर्धीहरू राजनीतिक नेतृत्वका शक्तिकेन्द्र धाउनेदेखि लिएर एकअर्काका कमजोरीहरू कोट्याउनेसम्मका काम हुन थालेका छन् । यसैक्रममा आइजिपीका […]

माओवादी केन्द्रमा प्रदेश संसदीय दलको नेता बन्न रस्साकस्सी

काठमाडौँ । सात प्रदेश सभातर्फ प्रत्यक्षमा ५४ सिट र समानुपातिकतर्फ २९ सिट सहित कुल ८३ सिट ल्याएको  माओवादी केन्द्रमा संसदीय दलको नेता बन्ने रस्साकस्सी सुरु भएको छ ।संसदीय दलको नेता नै भावी मुख्यमन्त्री समेत हुने भएकाले नेताहरुबीच दलको नेता बन्न रस्साकस्सी सुरु भएको हो । सात प्रदेशमध्ये बागमती र कर्णाली प्रदेशमा दलको नेता बन्न आकाङ्क्षीहरू तुलनात्मक रूपमा धेरै भएकाले ती प्रदेशमा नेताहरुबीच कडा प्रतिस्पर्धा हुनसक्ने बताइएको छ । आकांक्षीहरुबीच एकल अर्कोलाई छोड्ने स्थिति नभएकाले पनि त्

मधेशमा सरकार बनाउने रस्साकस्सी सुरु, को-को छन् मुख्यमन्त्रीका आकांक्षी?

काठमाडौं :  मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको छ।प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ। यद्यपि दलगत हिसाबमा नेकपा (एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेका छन् भने समानुपातिकतर्फ कांग्रेस पहिलो र एमाले दोस्रो भएका छन्।मधेश प्रदेशमा सत्ता गठबन्धनका दलले प्रत्यक्ष र समानुपातिक गरी ४६ सिट जितेका छन्। जसमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १३ र समानुपातिकमा नौ गरी कूल २२ सिट जितेको छ भने लोकतान्त्रिक समाजवादी प

पुरानै प्रतिस्पर्धीबीच रस्साकस्सी

दमक, कात्तिक २२। पछिल्लो पाँच वर्षमा झापा निर्वाचन क्षेत्र नं ५ को विकास निर्माणले निकै छलाङ मारेको छ। आधा दशकमा यति भव्य प्रगति सम्भवतः देशका अन्य निर्वाचन क्षेत्रमा देख्न पाइँदैन। यो क्षेत्रमा रहेको दमक नगरपालिकाको स्वरूप नै नयाँ बनेको छ। राजनीतिक दलहरूले यस पटक अघि सारेका चुनावी प्रतिबद्धता पूरा हुनसके यस क्षेत्रको आगामी पाँच वर्षको […]

काठमाडौं-२ मा कांग्रेस र एकीकृत समाजवादीबीच रस्साकस्सी

सत्ता गठबन्धनबाट काठमाडौं –२ मा उम्मेदवारीका लागि रस्साकस्सी चलिरहेको छ । काठमाडौं – २ मा गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को मुख्य दाबी छ । ०७४ मा तत्कालीन नेकपा एमालेबाट माधव कुमार नेपाल निर्वाचित काठमाडौं –२ मा कांग्रेसबाट उम्मेदवारको लर्को छ ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल रौतहट जाने भएपछि काठमाडौं –२ कांग्रेसबाट उम्मेदवारका आकांक्षी नेताहरु सशक्त दाबीका साथ अगाडि आएका छन् । कांग्रेस नेता प्रतिमा गौतम, दीपक कुईंकेल, लोकेश ढकाल, डा माधव

काठमाडौं–७ मा रस्साकस्सी : जसपाको दाबी, कांग्रेसको डेलिगेसन !

मंसिर ४ गते हुने आम निर्वाचनको मिति नजिकिँदै जाँदा सत्ता गठबन्धनमा निर्वाचन क्षेत्र भागबण्डाको रस्साकस्सी बढ्दो छ । गठबन्धनको सिट भागबण्डा कार्यदलले शीर्ष तहलाई प्रतिवेदन बुझाएसँगै अब शीर्ष तहले कसरी त्यसलाई अन्तिम रुप देला भन्ने चासो उत्तिकै छ । यहीबीचमा नेताहरुलाई तल्लो तहबाट दबाब पनि आउन थालेको छ । सिट बाँडफाँड गर्दा पार्टीको जनमत रहेको क्षेत्रमा अन्य पार्टीलाई नदिन र उचित निर्णय गर्न भन्दै उनीहरुले सम्बद्ध पार्टीका शीर्ष नेताहरुमा दबाब बढाएका हुन् । यस्तैमा काठमाडौं क्षेत्र ७ कांग्रेसले

सुदूरपश्चिम प्रदेश: सत्तागठबन्धन दलबिच भागबण्डाका लागी रस्साकस्सी

नेपाल कांग्रेसका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा नेपाली काग्रेस, माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) पार्टीबिच भागबण्डा मिलाउन रस्साकस्सी चलेको छ।...