नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । ‘तत्काल एमाले पार्टी एकता हुँदैन । अब कार्यगत एकतामात्रै हुन्छ’, उपाध्यक्ष गौतमले रातोपाटीसँगको संक्षिप्त कुराकानीमा भने, ‘दुवै पक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षले गरेका गल्ती नस्वीकार्दासम्म पार्टी एकता सम्भव छैन ।’केही महिनाअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता गर्ने जिम्मा आफूलाई दिन आग्रह गरेका गौतमले पछिल्लोपटक अध्यक्ष केपी ओलीले माधव नेपालप्रति लगाएको आरोप र प्