आचारसंहिता उल्लंघन गर्दै रास्वपा उम्मेदवार वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आचारसंहिता उल्लंघन गरेका छन्।  तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेले चुनाव चिन्ह अंकित लकेट लगाउँदै चुनाव...

सम्बन्धित सामग्री

रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसको उजुरी

१० वैशाख, चितवन । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उसका अध्यक्ष रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं. २ मा उजुरी दिएका हुन् । मतदान […]

आचारसंहिता उल्लंघन गर्नेलाई २५ हजार रुपैयाँसम्म जरिवाना

काठमाडौं : आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोधेको निर्वाचन आयोगले चित्तबुझ्दो जवाफ नदिएकालाई जरिवाना गरेको छ। गत स्थानीय चुनावमा स्पष्टीकरणमा चित्त बुझाएको आयोगले संघ र प्रदेशको चुनावमा भने कडा रूपमा प्रस्तुत हुँदै जरिबाना समेत गरेको हो। आयोगले आचारसंहिता उल्लंघन गर्ने, उम्मेदवार, शिक्षक, कर्मचारी, जनप्रतिनिधिलाई ५ देखि २५ हजारसम्म जरिबाना तिराएको जनाएको छ। आयोगले आचारसंहिता उल्लंघनमा बाराको पचरौता नगरपालिकाका प्रमुख जलन्धरसिंह जैसवारलाई सबैभन्दा धेरै २५ हजार रुपैयाँ जरिवाना गरे

एमाले उम्मेदवार चौधरी आचारसंहिता उल्लंघन गरेर आन्दोलनमा सहभागी

बारा निर्वाचन क्षेत्र नं ४ (क) प्रदेशसभा सदस्यका उम्मेदवार देवनारायण चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन गरेर आन्दोलनमा सहभागी भएका छन् । जितपुरसीमरा उपमहानगर वडा नं ७ का वडाअध्यक्ष सुनिल गुप्ताले निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको विषयलाई लिएर एमाले कार्यकर्ताले गरेको सडक आन्दोलनमा उम्मेदवार चौधरी आफै सहभागी भएका थिए । उम्मेदवार चौधरीले निर्वाचन आचारसंहिता विपरीत आन्दोलनमा सहभागी भएर वडाअध्यक्षलाई पक्राउ गरेको भन्दै प्रहरी, प्रशासनको कार्यशैलीको विरोध गरेका थिए ।  जिल्ला निर

आचारसंहिता उल्लंघन गर्ने दर्जन सवारीसाधन प्रहरी नियन्त्रणमा

महेन्द्रनगर – मंसिर ४ गते हुने निर्वाचन प्रचार प्रसारमा आचारसंहिता उल्लंघन गरेको भन्दै स्थानीय प्रशासनले उम्मेदवारहरूको एक दर्जन सवारीसाधन नियन्त्रणमा लिएको छ। धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ का लागि नेकपा (एमाले)बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जुलीकुमारी महतो, प्रदेशसभा ३ (१) का उम्मेदवार जितेन्द्रकुमार यादव, प्रदेशसभा ३(२) का उम्मेदवार दीपेन्द्र ठाकुर, धनुषा–३ का सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधिसभा […]

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने बढे

काठमाडौं, कात्तिक १६ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै निर्वाचनका आचारसंहिता पालना गर्नुपर्ने जिम्मेवारी रहेका पक्षबाट आचारसंहिता उल्लंघन गर्ने क्रम बढ्दै गएको छ । निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न विभिन्न क्लब, सामुदायिक विद्यालय, महिला समूह, धार्मिक संघसंस्थानलाई आर्थिक सहयोग गर्ने, विभिन्न सामग्री वितरण गर्ने कार्य बढ्दै गएको हो । निर्वाचन आयोगका अनुसार उम्मेदवार, शिक्षक, […]

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने बढे

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै निर्वाचनका आचारसंहिता पालना गर्नुपर्ने जिम्मेवारी रहेका पक्षबाट आचारसंहिता उल्लंघन गर्ने क्रम बढ्दै गएको छ ।निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न विभिन्न क्लब, सामुदायिक विद्यालय, महिला समूह, धार्मिक संघसंस्थानलाई आर्थिक सहयोग गर्ने, विभिन्न सामग्री वितरण गर्ने कार्य बढ्दै गएको हो ।निर्वाचन आयोगका अनुसार उम्मेदवार, शिक्षक, स्थानीय तहका जनप्रतिनिधिले आचारसंहिता उल्लंघन गरेको विषयमा धमाधम उजुरी परेको छ । आयोगले मंगलबार आचारसंहिता उ

ईश्वर पोखरेलद्धारा निर्वाचन आचारसंहिता उल्लंघन

काठमाडौं, १४ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको खुलाशा भएको छ । उनले निर्वाचन आचारसंहिता विपरित मतदातालाई प्रलोभनमा पार्ने काम गरेका हुन् । पोखरेलले टोखा सांस्कृतिक संरक्षित क्षेत्र भित्रका सांस्कृतिक सम्पदाहरू संरक्षण गर्दै आइरहेका ६ वटा भजन खलः लाई बाजागाजा हस्तान्तरण गरेका छन्। जसका […]

आचारसंहिता उल्लंघन भए उम्मेदवारी खारेजी हुन सक्ने

निर्वाचन आयोगले विभिन्न सातबुँदे निर्देशन जारी गर्दै आचारसंहिता उल्लंघन भएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी आचारसंहिताविपरीतका अन्य व्यवस्था उल्लंघन भएमा ‘प्रचलित कानुनबमोजिम जरिमाना तथा उम्मेदवारी खारेजी’सम्मको सजाय हुन सक्ने आयोगले प्रस्ट पारेको छ । दल तथा उम्मेदवारलाई आचारसंहिता पालना गर्न र गराउनसमेत आयोगले निर्देशन दिएको छ ।आचारसंहिता दफा ५ मा ‘नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्र

गोरखापत्रले आचारसंहिता उल्लंघन गरेको निर्वाचन आयोगको ठहर

काठमाडौँ- निर्वाचन आयोगले सरकारी दैनिक गोरखापत्रले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ। आयोगले सोमबार गोरखापत्रलाई एक स्पष्टीकरण सोध्दै भरतपुर महानगरपालिकामा थुप्रै उम्मेदवार भए पनि सत्तारुढ गठबन्धनकी मेयर पदकी उम्मेदवार रेनु दाहाललाई मात्र पत्रिकामा स्थान दिएको भन्दै स्पष्टीकरण सोधेको हो। भरतपुरको मेयर पदका लागि सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीकी रेनु दाहाल उम्मेदवार छिन् भने नेपाली […]

प्रधानमन्त्रीबाट निर्वाचन आचारसंहिता उल्लंघन

काठमाडौँ / प्रधानमन्त्री केपी ओलीले निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी राष्ट्रिय सभा निर्वाचनको मौन अवधिमा गृहमन्त्री रामहादुर थापा बादलका लागि मत मागेका छन् । वाग्मती प्रदेशअन्तर्गत राष्ट्रिय सभाको रिक्त एक पदका लागि बिहीबार जेठ ६ गते हुन लागेको निर्वाचनमा पदीय दुरुपयोग हुने गरी प्रधानमन्त्री ओलीले एमालेका उम्मेदवार रामबहादुर थापालाई मत मागेका हुन् । उपनिर्वाचनको मौन अवधि... The post प्रधानमन्त्रीबाट निर्वाचन आचारसंहिता उल्लंघन appeared first on Purbeli News.