६ पुस, काठमाडौं । एर्लिङ हालान्डको दुई गोल मद्दतमा इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडमाथि ३-० को जित हासिल गरेको छ ।
घरेलु मैदानमा सिटीको जितमा तिजानी रेन्डर्सले पनि एक …
यस वर्ष अनियमित मौसमले भोजपुरका किसानलाई खासै राहत दिएन। समयमा पर्याप्त वर्षा नपर्नु र रोपाइँपछि एकाएक परेको बेमौसमी वर्षाले जिल्लामा धान उत्पादन घटेको छ। कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार मौसमको असन्तुलनका कारण धानबालीमा व्यापक क्षति पुगेको हो। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी घनश्याम बराल भन्छन्, मनसुन सुरु हुँदासमेत अपेक्षित पानी नपर्दा धेरै ठाउँमा रोपाइँ नै […]
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आइतबार अन्य भू–भागमा भने कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै,महाशाखाका अनुसार आज […]
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका तथा नगरपालिकालाई सङ्घीय समपूरक अनुदान र विशेष अनुदानअन्तर्गतका कार्यक्रम तथा आयोजना प्रस्ताव पेस गर्न आग्रह गरेको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियालाई मध्यनजर गर्दै मन्त्रालयले तोकिएको समयसीमाभित्र आवश्यक प्रस्ताव पेस गर्न स्थानीय तहलाई अनुरोध गरेको हो। मन्त्रालयका अनुसार समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ तथा विशेष अनुदानसम्बन्धी […]
काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ । सभामुख चयन प्रक्रियाका लागि दिउँसो १ बजे मधेस प्रदेशसभा बैठक बोलाइएको छ । प्रदेशसभामा सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादव र एमालेबाट त्रिलोकी प्रसाद चुनावी प्रतिस्पर्धामा रहेका छन् । यादवलाई नेपाली […]