पानीले फेरिएको दैनिकी

स्याङजा । बिहानै उठेर पानीका मुहान धाउनुपर्ने बाध्यता झेल्दै आएका गाउँलेको घरमै पानीको धारा आएपछि दैनिकी फेरिएको छ । लामो समय काँध र पिठ्युमा पानी बोकेर जोहो गर्दै आएका स्याङ्जाको चापाकोट–१ वीरडाँडा, मैदान, पल्लीगाउँ र रिपका गाउँलेले झेल्दै आएको समस्या हटेको छ । जब घर–घरमै एक घर–एक धारा अभियानअन्तर्गत खानेपानी आइपुग्यो तब यहाँका गाउँलेको दैनिकी […]

सम्बन्धित सामग्री

बोरिङको पानी पिउन घण्टौँ कुर्छन् स्थानीयवासी

वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत माझगाउँ बस्ती पानीले काकाकुल छ । स्थानीयको घरमा इनार छ तर पानी छैन । रित्तो गाग्री, जर्किन, जार, बोतल र जग समातेर पानीका लागि घण्टौँ लाइनमा बस्नु उनीहरूको दैनिकी बनेको छ ।

बोरिङको पानी पिउन घण्टौँ कुर्छन् स्थानीय

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत माझगाउँ बस्ती पानीले काकाकुल छ । स्थानीयको घरमा इनार छ तर पानी छैन । रित्तो गाग्री, जर्किन, जार, बोतल र जग समातेर पानीका लागि घण्टौँ लाइनमा बस्नु उनीहरुको दैनिकी बनेको छ । पानीको हाहाकार भइरहेका बेला वीरेन्द्रनगर नगरपालिका–३, माझगाउँस्थित विश्वासी मण्डली नामक चर्चले बोरिङ गरेर पानी वितरण गरेपछि स्थानीयले राहत […]

पानी पिउन घण्टौँ लाइनमा !

वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत माझगाउँ बस्ती पानीले काकाकुल बनेकाे छ। स्थानीयको घरमा इनार छ तर पानी छैन। रित्तो गाग्री, जर्किन, जार, बोतल र जग समातेर पानीका लागि घण्टौँ लाइनमा बस्नु उनीहरुको दैनिकी बनेको छ।

तिर्खाएका नगरवासीलाई भ्युटावर उपहार

काठमाडौं, जेठ २४ । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा साँगाचोकगढीमा न्यूनतम पूर्वाधारको समेत अभाव छ। खानेपानीको चरम असुविधाले नगरवासीको दैनिकी प्रभावित बनेको छ। नगरवासीका घरका धारामा तीन दिनमा १५ मिनेट पनि पानी झर्न मुस्किल छ। यसकारण काठमाडौंबाट करिब साढे दुई घण्टाको सडक यात्रामा पुगिने सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका बासिन्दा सास्ती भोग्न बाध्य छन्। सिन्धुपाल्चोककै मेलम्चीबाट ल्याइएको पानीले […]

तिर्खाएका नगरवासीलाई भ्युटावर उपहार

काठमाडौं । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा साँगाचोकगढीमा न्यूनतम पूर्वाधारको समेत अभाव छ। खानेपानीको चरम असुविधाले नगरवासीको दैनिकी प्रभावित बनेको छ। नगरवासीका घरका धारामा तीन दिनमा १५ मिनेट पनि पानी झर्न मुस्किल छ। यसकारण काठमाडौंबाट करिब साढे दुई घण्टाको सडक यात्रामा पुगिने सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका बासिन्दा सास्ती भोग्न बाध्य छन्। सिन्धुपाल्चोककै मेलम्चीबाट ल्याइएको पानीले राजधानीवासीले प्यास […]

पानीले फेरिएको दैनिकी

बिहानै उठेर पानीका मुहान धाउनुपर्ने बाध्यता झेल्दै आएका गाउँलेको घरमै पानीको धारा आएपछि दैनिकी फेरिएको छ ।

राजमार्गमा राजकुमार : दशैंको छेकमा माछाको व्यापार

चितवनको इच्छामनकामना गाउँपालिकामा पर्ने चुम्लिङटारको राजमार्ग छेवैमा बिहान ७ बजेदेखि साँझसम्मै भेटिन्छन्, ३८ वर्षीय राजकुमार श्रेष्ठ । एउटा हातमा छाता, अर्काे हातमा पानीको बोतल हुन्छ । साथमा एउटा झोला । झोलाभित्र खाना र खाजाको परिकार । बेलाबेलामा गाडीको धुवाँले माछालाई फोहोर नगरोस् भनेर पानीले माछा भिजाइरहन्छन् । यो दैनिकी उनको झण्डै साढे ४ वर्षदेखि नियमित […]

‘गरिबलाई त सरकारले पनि हेप्दो रहेछ’

सुर्खेत । बर्सातको महिना कहिले वर्षा हुन्छ त कहिले उखरमाउलो गर्मी । अर्कोतर्फ आगोको राप । घाम लाग्दा घाम र आगोको रापले शरीर पसिनाले निथ्रुक्क भिजेको हुन्छ छ भने वर्षा हुँदा पानीले । हत्केला कलेटी परिरहेका हुन्छन्, मुहारमा कोइला र खरानीको दाग । बेचैन शरीरले यिनै अवस्थासँग लडिबुडी नगरी सुखै छैन ।उमेरले ४९ वर्ष पुगेकी वीरेन्द्रनगर–३, तातापानीकी सीता विकको दैनिकी यसैगरी बित्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य बजार केन्द्र एरिचोक यहाँका राजनीतिक दलका नेता कार्यकर्ताहरुको बस्ने अड्