काठमाडौँ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार दोस्रो अभ्यास खेल खेल्दैछ । नेपालले आज अमेरिकाको ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्नेछ । खेल ५० ओभरको हुनेछ । खेल राति ९ : १५ बजे सुरु हुनेछ । यस अघि नेपालले नेपालका पूर्व खेलाडीहरूको क्लब नेपाली अल […]