मुगुका सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

जुम्ला- नेकपा (एमाले) का नेता तथा मुगु जिल्ला खत्याड गाउँपालिका ३ का ५७ वर्षिय प्रतिनिधि सभा सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जुम्लाकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका पूर्व मन्त्री समेत रहेका बानियाँ विरुद्ध जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी आदेश दिएको हो ।नेपालगन्जस्थित अप्सरा होटलमा गएको माघ १९ गते बिहान आफू […]

सम्बन्धित सामग्री

बलात्कारको आरोप लागेका सांसद बानियाँ निलम्बित

काठमाडौं । बलात्कारको आरोप लागेका नेकपा (एमाले)का सांसद मोहन बानियाँको पद निलम्बित भएको छ । बानियाँविरुद्ध जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले सभामुख र सदनलाई जानकारी दिएको थियो । सोहीबमोजिम सभामुखले आजकोे प्रतिनिधिसभा बैठकमा उनको पद निलम्बित भएको जानकारी गराएका हुन् । मुगुका सांसद बानियाँ हाल प्रहरी नियन्त्रणमा छन् ।...

बलात्कारको आरोपमा एमाले सांसद बानियाँ पक्राउ

काठमाडौं, १६ फागुन । नेकपा (एमाले) का नेता तथा सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनी काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । बानियाँविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी गरिएको थियो । उनी फरार थिए । बानियाँले आफूलाई बलात्कार गरेको भन्दै […]