काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरञ्जन बिष्टलाई नियुक्त गरिएको छ । मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा आज प्रदेश प्रमुख नजिर मियाँले उनलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता उपसचिव शेखरकुमार रोकायाद्वारा जारी विज्ञप्तिमा मुख्यमन्त्री भट्टको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम विष्टलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको उल्लेख छ । दार्चुलाको […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरस्थित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विद्यार्थी नेतासहित पाँच जनालाई पक्राउ गरिएको घटनाप्रति विरोध जनाउँदै उनीहरूको तत्काल रिहाइको माग गरेको छ। स्ववियु अध्यक्ष दीपकराज जोशीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा विश्वविद्यालयका पदाधिकारी र विद्यार्थीबीचको विवादपछि पक्राउ गरिएका विद्यार्थीहरूलाई अविलम्ब रिहा गर्न माग गरिएको हो। विज्ञप्तिअनुसार २०८३ असोज २२ गते विश्वविद्यालयका […]
काठमाडौं । दोलखामा विकास निर्माणका आयोजना लामो समयदेखि अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरिएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटले निर्धारित समयभित्र काम सम्पन्न नगर्ने व्यवसायीको ठेक्का तोडेको हो। मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/८० देखि विभिन्न आयोजना निर्माणको जिम्मा लिएका व्यवसायीले काम अघि नबढाएपछि उनीहरूमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको हो। […]
काठमाडौं। नेपालीहरूको महान् पर्व बडादशैँ, तिहार, छठ तथा नेपाल संवत्को पावन अवसरमा आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले राष्ट्रिय जेनजी नागरिक अभियानले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। अभियानद्वारा आयोजित उक्त कार्यक्रम २०८३ साल असोज २५ गते बिहान ११ बजे काठमाडौंको कार्की ब्याङ्क्वेट, माइतीघर हाइट मा सञ्चालन […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले नेम्वाङ र राईविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीले जानकारी दिएका छन्। यसै मुद्दामा पक्राउ परेका एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र […]
२३ असोज, काठमाडौं । सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई बर्खास्त गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सेवाबाट हटाउनेगरी विभागीय कारबाही गरिएको जानकारी दिए ।
संवेदनशील सूचना चुहावट गरेको भन्दै उनलाई १९ असोजमा सरकारले पदबाट …