जुम्ला : जुम्लामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। तातोपानी गापा-५ श्रीनगर गाउँमा एकजनाको मुत्यु भएको हो। मुत्यु हुनेमा १७ वर्षीय राजेश रावत रहेका छन्। सोही वडाका २३ वर्षका शंखु चौलागाईं घाइते भएका छन्।पोल गाड्ने क्रममा बिजुलीको तार छोएपछि करेन्ट लागेर मृत्यु भएको विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले बताए। उनले भने, ‘यस्तो काम गर्दा प्राधिकरणलाई खबर गर्नुपर्ने हो। लाइन सटडाउन गर्नुपर्थ्यो। खबर नगरी काम गर्दा करेन्ट लागेछ।’ त्यस्तै घाइते चौलागाईंको