बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीविरुद्ध भारतको मुम्बईमा जारी कर्फ्यु तोडेको आरोपमा मुद्दा दर्ता भएको छ। भारतमा नेसनल क्रसको रुपमा चिनिने यो जोडीले बिना कुनै कारण कर्फ्यु लागिरहेको समयमा गाडीमा घुम्न निस्किएपछि महामारीको नियम उल्लंघन गरेको भन्दै भारतीय दण्ड संहिता १८८ अनुसार मुद्दा दायर गरिएको अनलाइन अमर उजालाले जनाएको छ। मुम्बईमा बिना कुनै […]