युवा विद्यार्थी पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौती – प्रधानमन्त्री प्रचण्ड

देशका विद्यालय तथा विश्वविद्यालय खाली हुने अवस्थालाई छिट्टै सम्बोधन गरी युवा विद्यार्थी पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौती भएको बताए ।

सम्बन्धित सामग्री

सुशासन मेरो नारा होइन, संकल्प हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वहरू छानबिनको दायरामा आएको यो हाम्रो इतिहासको सबैभन्दा ठूलो प्रकरण भएको बताएका छन् । उनले सुशासनको संकल्प गरेर आफूले अभियान चलाएको स्पष्ट पारे । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्...

गठबन्धन फेरेपछि प्रचण्ड : बलियो विश्वास, कमजोर आधार

६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक विश्वासको मत पाएसँगै एउटा महत्वपूर्ण राजनीतिक कोर्स पूरा भएको छ । १७२ मत पाएर प्रधानमन्त्री प्रचण्ड सोमबार प्रतिनिधिसभाबाट अनुमोदित भएका छन् भने विपक्षमा मतदान गर्नेमध्ये सबैभन्दा ठूलो शक्तिको हैसियतमा नेकपा एमाले प्रमुख प्रतिपक्षी दल बनेको छ । ४ मंसिरको चुनावी जनादेशमा आधारित भएर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, […]

प्रचण्डमाथि आरोपै आरोप

काठमाडौँ - नेपाली राजनीतिमा सत्ताको महत्वाकांक्षी खेलाडीका रूपमा पुष्पकमल दाहाल प्रचण्ड चिनिन्छन् । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड यतिबेला गठबन्धन फेरेका कारण फेरि आलोचित छन् । गठबन्धन फेर्दा प्रचण्डले सामाजिक सञ्जालमा झेलिरहेको सबैभन्दा ठूलो आरोप हो, ‘चिसोमा घाम ताप्न (सूर्य) एमालेसँग । अब गर्मी हु...

प्रचण्डमाथि आरोपै आरोप

काठमाडौँ - नेपाली राजनीतिमा सत्ताको महत्वाकांक्षी खेलाडीका रूपमा पुष्पकमल दाहाल प्रचण्ड चिनिन्छन् । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड यतिबेला गठबन्धन फेरेका कारण फेरि आलोचित छन् । गठबन्धन फेर्दा प्रचण्डले सामाजिक सञ्जालमा झेलिरहेको सबैभन्दा ठूलो आरोप हो, ‘चिसोमा घाम ताप्न (सूर्य) एमालेसँग । अब गर्मी हु...

आलोचनात्मक समर्थनसहित कांग्रेसले दिन सक्छ विश्वासको मत

विश्वासको मत दिन आग्रह गर्दै सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड धुम्बाराहीस्थित कांग्रेस सभापति शेरबहादुर देउवानिवास पुगेका थिए । स्रोतका अनुसार देउवाले संसदीय दलको बैठकबाट आवश्यक निर्णय लिने आश्वासन प्रधानमन्त्रीलाई दिएका छन् । भेटमा उपसभापति...

प्रधानमन्त्री प्रचण्ड देउवा निवास धुम्बाराहीमा, विश्वासको मत दिन आग्रह

तत्कालीन सत्ता गठबन्धन फुटेसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सात दलीय सरकार गठन भएपछि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा रहेको छ ।