सरकारले सुरक्षा प्रवन्ध नगरे म हिँडेरै सर्वोच्च पुग्छु : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा

काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरकारले सुरक्षाको प्रवन्ध नगरे आफू पैदल हिँडेरै अदालत पुग्ने बताएका छन् । संसद् सचिवालयबाट संविधानसम्म्त निर्णय भएकोले आफू अदालत पुगेर हाजिर गर्ने उनको प्रतिक्रिया छ । जबरा अदालत जाने तयारी गरेसँगै सर्वोच्च अदालतको मूल गेटमा नेपाल बार एशोसिएशनले धर्ना दिएको छ । ठूलो मात्रामा प्रहरी तैनाथ गरिएको […]

सम्बन्धित सामग्री

चोलेन्द्र शमशेर जबरा अदालत जान पाउनुपर्छ : बरिष्ठ अधिवक्ता श्रेष्ठ (भिडिओसहित)

काठमाडौं, ३ असोज । बरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अब अदालत जान पाउनुपर्ने अवस्था रहेको बताएका छन् । उनले भने,‘उहाँलाई अभियोग लाग्यो, त्यो लागिसकेपछि उहाँलाई जसरी निलम्बनमा राखियो, त्यहाँदेखि नै जालसाजी सुरु भयो, उहाँलाई महाभियोग लगाएर थान्को लगाउने काम गरियो, त्यहाँ गलत भएको छ । संविधानमाथि जालसाज भएको छ।’ हिजो […]

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कोरोनाभाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शुक्रबार डिस्चार्ज भएका छन् । कोरोनाभाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा शुक्रबार डिस्चार्ज भएका उपचाररत अस्पताल नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ । १३ मंसिरदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहेका प्रधानन्यायाधीश जबरा १७ मंसिर बिहान साढे ९ बजे […] The post प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा भर्ना भएका जबरा आज (शुक्रबार) बिहान डिस्चार्ज भएका हुन्। प्रधानन्यायाधीश जबरा अस्पतालमा उपचाररत हुँदासमेत सर्वोच्चमा कायम मुकायम नतोकिएको भन्दै न्यायाधीशहरु असन्तुष्ट बनेका थिए। उनीहरु नेपाल बार एसोसिएसनसँग पनि यस बारे छलफल गरेका थिए। यस्तै सत्ता गठबन्धनका शीर्ष नेताले पनि […]

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

कोरोनाभाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शुक्रबार डिस्चार्ज भएका छन् ।  कोरोनाभाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा शुक्रबार डिस्चार्ज भएका उपचाररत अस्पताल नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ ।१३ मंसिरदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहेका प्रधानन्यायाधीश जबरा १७ मंसिर बिहान साढे  ९ बजे स्वास्थ्य लाभ गरी डिस्चार्ज भएका अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । अस्पतालले जा

इजलासमा बसे प्रधानन्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आइतबार इजलासमा बसेका छन् । प्रधानन्यायाधीश जबराको इजलासमा चितवन जिल्ला अदालत समेतका विरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ । महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट डा. टेकबहादुर घिमिरेले दायर गरेको रिट निवेदनमाथि प्रधानन्यायाधीश जबराको बेन्चमा सुनुवाइका लागि पेसी तोकिएको थियो । सोही इजलासमा उच्च अदालत पाटनसमेतका विरुद्ध भेषराज लोहनीले दायर गरेको रिट निवेदन पनि पेसीमा राखिएको छ ।नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न आग्रह गरेको थियो

प्रधानन्यायाधीश बन्नै योग्य थिएनन् चोलेन्द्र

चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश बन्नै अयोग्य भएपनि उनले सो पद पाएको खबर अन्नपूर्ण पोस्टले छापेको छ । पत्रिकाले लेखेको छ–न्यायिक टिप्पणीमा परेको न्यायाधीश कुनै पनि देशमा प्रधानन्यायाधीश हुँदैन। त्यसमा पनि भ्रष्टाचार गर्ने व्यक्तिलाई उन्मुक्ति दिएको प्रमाणसहित माथिल्लो अदालतले कारबाहीका लागि लेखेको न्यायाधीशको ‘करिअर’ त त्यही दिन सकिन्छ। अख्तियारले २०६४ सालमा पूर्वसचिव चक्रबन्धु अर्यालविरुद्ध चलाएको स्रोत नखुलेको सम्पत्ति विषयक मुद्दा विशेष अदालतमा जबरासमेत संलग्न इजलासले खारेज गरेको थियो। अर्यालविरुद्ध अख्तिय...

प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरूबिच छलफल सुरु

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरूबीच छलफल सुरु भएको छ । प्रधानन्यायाधीशले ‘मार्ग प्रशस्त गर्नुपर्ने’ निर्णय गरेका १४ जना न्यायाधीशहरूसँग प्रधानन्यायाधीश जबराले छलफल थालेका हुन् । ती न्यायाधीशहरूको हिजोको बैठकले जबरालाई आज भेटेर राजीनामा दिन अनुरोध गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीश जबराले भने बिबिसी नेपाली सेवासँगको कुराकानीमा आफू संवैधानिक प्रक्रियाबाट […]