चोलेन्द्र शमशेर जबरा अदालत जान पाउनुपर्छ : बरिष्ठ अधिवक्ता श्रेष्ठ (भिडिओसहित)

काठमाडौं, ३ असोज । बरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अब अदालत जान पाउनुपर्ने अवस्था रहेको बताएका छन् । उनले भने,‘उहाँलाई अभियोग लाग्यो, त्यो लागिसकेपछि उहाँलाई जसरी निलम्बनमा राखियो, त्यहाँदेखि नै जालसाजी सुरु भयो, उहाँलाई महाभियोग लगाएर थान्को लगाउने काम गरियो, त्यहाँ गलत भएको छ । संविधानमाथि जालसाज भएको छ।’ हिजो […]

सम्बन्धित सामग्री

म ११ बजे पुग्छु सर्वोच्च : जबरा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्कने तयारी गरेका छन् । आफूमाथि लागेको महाभियोग प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएको दाबी गर्दै जबरा अदालत फर्कन लागेका हुन् । उनले भने, ‘म ११ बजे सर्वोच्च पुग्छु ।’

बयान दिन चोलेन्द्र शमशेर जबरा सिंहदरबारमा

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग सिफारिस समितिमा बयान दिन समितिको बैठकमा उपस्थित भएका छन्। सिंहदरबारमा बस्ने  समिति बैठकमा बयान दिन जबरा संसद् सचिवालय पुगेका छन्। अदालतमा भ्रष्टाचारलाई संरक्षित गरेको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको जस्ता आरोप लगाउँदै सत्ता गठबन्धनले जबराविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि उनी निलम्बित भएका थिए। उनीमाथि लागेका आरोप सम्बन्धमा समितिले स्पष्टीकरणको अवसर दिनेछ। साथै नेपाल बारले

‘ब्ल्याकमेलिङ’मार्फत नियुक्ति, शक्तिको मोहले बहिर्गमन

अदालतमा आउनुअघि चोलेन्द्र शमशेर जबरा काठमाडौं महानगरपालिकाको कानुन अधिकृत थिए । कानुन व्यवसायीका रूपमा पनि उनी ‘बदनाम’ व्यक्ति थिए । ०५२ मा उनले प्रधानन्यायाधीशको रोलक्रममा रहेका सुरेन्द्र सिंहविरुद्ध सर्वाेच्चमा रिट दायर गरे ।...

प्रधानन्यायाधीश राणा अस्पतालबाट डिस्चार्ज

काठमाडौँ – चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसबाट संक्रमित भइ नेपाल एपीएफ अस्पतालमा मंसिर १३ गते भर्ना भएका थिए । अस्पतालले शुक्रबार वक्तव्य जारी गरेर राणालाई बिहान साढे ९ बजे डिस्चार्ज गरिएको जानकारी दिएको हो । यसअघि प्रधानन्यायाधीश राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार शुक्रबारदेखि आफू नै […]

अब प्रश्न प्रधानमन्त्री र गठबन्धनतर्फ

काठमाडौँ – न्यूनतम न्यायिक आचरणलाई लत्याएर मन्त्रिपरिषदसहित विभिन्न ठाउँमा भागबण्डा खोजेकोलगायतका विषयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अप्ठेरो स्थितिमा आइपुगेका छन्। सर्वोच्चकै न्यायाधीशहरु, पूर्वन्यायाधीशहरु, वरिष्ठ अधिवक्ताहरु र बौद्धिक जमात अब राणाले राजीनामा दिनुपर्नेमा एक मत छन्। आइतबार सर्वोच्चका १४ जना न्यायाधीशले प्रधानन्यायाधीश राणालाई अवज्ञा गर्दै उनले बोलाएको फुलकोर्ट बैठकमा नजाने निर्णय गरेका छन्। संभवत अब राणाले […]

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौं / प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सुनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो । The post प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा appeared first on Purbeli News.