पुरुष भलिबलको बन्द प्रशिक्षणमा १८ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) र किर्गिस्तानमा हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि खुल्ला छनोटबाट बन्द प्रशिक्षणमा १८ खेलाडी छनोट गरेको छ । संघले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा तीन दिनसम्म गरेको खुल्ला छनोटबाट १८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको छ । […] The post पुरुष भलिबलको बन्द प्रशिक्षणमा १८ खेलाडी छनोट first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

यू-२३ राष्ट्रिय भलिबल टिमका लागि बन्द प्रशिक्षणमा २० खेलाडी छनोट

२७ कात्तिक, काठमाडौं । बंगलादेशमा हुने काभा यू-२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि टिम बनाउन नेपाल भलिबल संघले खुल्ला छनोटबाट बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको छ  । संघले शनिबार विज्ञप्ति जारी गर्दै २० खेलाडी छनोट गरिएको जनाएको छ । राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा कात्तिक २१ देखि २४ गतेसम्म चार दिन सञ्चाल भएको खुल्ला […]

यू२३ भलिबललाई बन्द प्रशिक्षणमा २० खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा पुस पहिलाे साता आयोजना हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले खुल्ला छनोटबाट प्रारम्भिक चरणमा २० खेलाडी छनोट गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा चार दिनसम्म चलेको खुल्ला छनोटबाट मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्ट, प्रशिक्षक भरत यादवको टोलीले खुल्ला छनोटमा रहेका ८० […]

यू१५ महिला साफ – दोस्रो चरणमा ३० खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू१५ महिला साफका लागि दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको छ । टोलीमा मुख्य प्रशिक्षक भगवती रानाले प्रारम्भिक चरणमा प्रशिक्षणमा रहेका ४० खेलाडीबाट १० खेलाडी कटौती गर्दै दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको हो । जोत्सिनेका मरासिनी, अस्मिता खवास, साधना थापा, रीना नेपाली, अभानी सिंह, […]

यु-१७ फुटबलको बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट

२२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा एक हजारभन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको थियो । त्यसबाट ४५ खेलाडी बन्द प्रशिक्षणमा छनोट भएको एन्फाले जनाएको छ । सेप्टेम्बरमा […]

यू–१७ : बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट

काठमाडौं । यू–१७ राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट भएका छन् । शनिबार यू–१७ को बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो । यसअघि एन्फाले देशभरका खेलाडीबाट छनोट गर्दै पहिलो चरणमा ६० खेलाडी छनोट गरेको थियो । यू–१७ टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ६० खेलाडीबाट […]

यू-२० फुटबल टिम : दोस्रो चरणमा ३० खेलाडी छनोट, ११ जना बाहिरिए

१९ असार, काठमाडौं । नेपाली यू-२० राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा दोस्रो चरणमा ३० खेलाडी छनोट भएका छन् । साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० छनोटका लागि तयारीमा रहेको टिममा दोस्रो चरणमा ३० खेलाडी छनोट गरिएको हो । मुख्य प्रशिक्षक मेघराज केसीले प्रारम्भिक चरणमा बन्द प्रशिक्षणमा रहेका ४१ खेलाडी बाट ११ खेलाडी बाहिर राख्दै ३० खेलाडी […]

यू–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट

यू–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरिएको जनाएको हो ।४४ खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाएर १८ खेलाडी छनोट गरेको हो । धनगढीमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय यू–१९ क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट टिम तयार पारिएको हो ।यू–१९ महिला विश्वकप छनोटमा मलेसिया, संयुक्त अरब इमिरेट्स, नेपाल, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार सहभागि छन् । १८ जनाबाट १४ जना खेलाड

महिला भलिबलमा १५ खेलाडी छनोट, रेश्मासहित ५ खेलाडी बाहिरिए

१८ मंसिर, काठमाडौं । बंगलादेशमा यही डिसेम्बर २१ देखि २९ सम्म हुने सेन्ट्रल जोन महिला च्यालेन्ज भलिबलका लागि दोस्रो चरणमा १५ खेलाडी छनोट भएका छन् । नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट दोस्रो चरणमा १५ खेलाडी छनोट गरेको जनाएको छ । यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका रेश्मा भण्डारीसहित ५ खेलाडी भने बाहिरिएका छन् । […]

एसिएन च्याम्पियनसिप महिला भलिबलका लागि पहिलो चरणमा १८ खेलाडी छनोट

१९ असार, काठमाडौं । आगामी भदौमा फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपका लागि पहिलो चरणमा १८ खेलाडी छनोट भएका छन् । प्रारम्भिक प्रशिक्षणमा बोलाइएका २७ मध्येबाट छनोट समितिले १८ खेलाडी छनोट गरिएको नेपाल भलिबल संघमा उपाध्यक्ष निरोज मास्केले जानकारी दिइन् । नेपाल भलिबल संघका सचिव मानविर छन्त्यालको संयोजकत्वमा रहेको ७ सदस्यीय छनोट समितिले शनिवार १८ […]

अमेरिका र ओमानसँगको सिरिजका लागि ३२ खेलाडी छनोट

नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र ओमान सिरिजका लागि ३२ खेलाडी छनोट गरेको छ । क्यानले आगामी मार्चमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ का लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो