पदयात्रामार्फत एमालेका चार सन्देश

संविधान उल्लंघन हुनेगरी प्रतिनिधिसभा विघटन सिफारिस गरेको आरोप लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएको दिनलाई जनताको दिवसका रुपमा मनाउन आग्रह गरेका छन्।...

सम्बन्धित सामग्री

सत्ता सहकार्यका लागि ओलीले पठाए देउवालाई सन्देश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्य लागि तयार रहेको सन्देश पठाएका छन्  ।कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत ओलीले सत्ता सहकार्यको सन्देश पठाएको बालुवाटार उच्च स्रोतले जनाएको छ । गत आइतबार कांग्रेस नेता सिंह ओलीइलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । सिंहको सचिवालका अनुसार पहिला प्रधानमन्त्री देउवालाई भेटेर नेता सिंह ओली भेट्न बालकोट पुगेका हुन् । प्रतिनिधिसभा सदस्यमा काठमाडौं– १ बाट निर्वाचित सिं

पदयात्रामार्फत एमालेका चार सन्देश

काठमाडौं, असोज २ । संविधान उल्लंघन हुनेगरी प्रतिनिधिसभा विघटन सिफारिस गरेको आरोप लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएको दिनलाई जनताको दिवसका रुपमा मनाउन आग्रह गरेका छन्। उनले संविधान जारी भएका बेलाजस्तै राष्ट्रिय एकताको सन्देश दिन पनि सबैलाई अपिल गरे। एमालेले शनिबार राजधानीमा आयोजना गरेको पदयात्रा (वाकाथन) मा अध्यक्ष ओलीले यस्तो बताएका […]

पदयात्रामार्फत एमालेले दिएका चार सन्देश

संविधान उल्लंघन हुनेगरी प्रतिनिधिसभा विघटन सिफारिस गरेको आरोप लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएको दिनलाई जनताको दिवसका रुपमा मनाउन आग्रह गरेका छन्।उनले संविधान जारी भएका बेलाजस्तै राष्ट्रिय एकताको सन्देश दिन पनि सबैलाई अपिल गरे। एमालेले शनिबार राजधानीमा आयोजना गरेको पदयात्रा (वाकाथन) मा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।संविधानसभाले २०७२ असोज ३ गते संविधान जारी गरेको थियो। सोही आधारमा असोज ३ गते संविधान दिवस मनाइँदै आएको छ। एमालेले संविधान दिवसका अवसरमा पदयात्रा गरी चा

महाधिवेशनले एमाले एकजुट भएको सन्देश दियो : उपाध्यक्ष नेम्वाङ

नेकपा एमालेका नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले १०औँ राष्ट्रिय महाधिवेशनले पार्टी एकजुट भएको सन्देश दिएको बताएका छन् ।

एमाले अधिवेशनको सन्देश

नेकपा एमालेको १०औं महाधिवेशन सम्पन्न भएको छ । तीन दिनमा महाधिवेशन सकेर एकताको सन्देश दिन खोजेको एमालेले सन्देश त दिएको छ तर पार्टीभित्र अझै पनि विवाद र असन्तुष्टि बाँकी रहेको सन्देश । चुनावी प्रक्रिया शुरू भएपछि दुई दिन लम्बिएको महाधिवेशनले निर्वाचनमा गएर लोकतान्त्रिक अभ्यास भने देखाउन सफल भएको छ । पार्टी विभाजनका कारण थलिएको एमालेका […]

देउवाको सन्देश लिएर मन्त्री कार्की बालकोट पुग्दा तरंग

काठमाडौं, १२ असोज । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सेतुको काम गरिरहेका छन् । देउवाको सन्देश लिएर कार्कीले पटक पटक ओलीलाई भेटेका छन् । प्रदेश नं १ कै भएकाले पनि ओलीसँग कार्कीको निकटता छ । राष्ट्रपति विद्यादेवी भण्डारीका नातेदार समेत रहेका कार्कीको […]

देउवाको सन्देश लिएर मन्त्री कार्की बालकोट

काठमाडौं, ३१ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बालकोट पुगेका छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर बालकोट पुगेको बुझिएको छ । भेटमा सदन सहज तरिकाले सुचारु गर्नेबारे सहमतिको सन्देश लिएर कार्की पुगेको बुझिएको छ । एमालेले सदन अवरोध गर्दा देश बजेटविहिन अवस्थामा छ । सरकारी खर्च रोकिएको […]

सुर्य थापाले दिए ‘सकारात्मक सन्देश’ : विभाजनका कोसिसलाई अर्थहीन बनाइदिनु आवश्यक

नेकपा एमालेका नेता सुर्य थापाले पार्टीमा सोमवार भएको सहमतिले बुद्धिमत्ता र सकारात्मक सन्देश दिएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै थापाले मंगलवारको स्थायी कमिटी बैठकमा कार्यदलका सबै सदस्य सहभागी हुने जानकारी दिए । नेता थापाले लेखेका छन्, ‘भोलिको स्थायी कमिटी बैठकमा कार्यदलका सबै र अन्य एकताका हिमायतीहरू पनि सहभागी र संलग्न भई साझा ढंगले नेकपा एमालेको कथित विभाजनका कोशिसलाई अर्थहीन बनाइदिनु आवश्यक छ । यो आजको बुद्धिमत्ता र सकारात्मक सन्देश हो । कोही पनि बरालिने,भड्किने र बेसुरा कुरा गर्ने कार्य रो...

स्थायी कमिटी बैठकले सकारात्मक सन्देश दिन सक्छ : भट्टराई

काठमाडौं।एमालेका मुख्य सचेतक विशाल भट्टराईले आजको स्थायी कमिटी बैठकले केही सकारात्मक सन्देश दिन सक्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच छलफल भईरहेको बताए।अघोषित रुपमा दुई नेताबीच छलफल अघि बढिरहेको उनले बताए। औपचारिक रुपमा छलफल नभए पनि स्थायी कमिटी सदस्यहरुबीच छलफल जारी रहेको उनले बताए।“स्थायी कमिटीमा पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा छलफल हुनेछ।केही निणर्य पनि हुनसक्छ”, उनले भने।

स्थायी कमिटी बैठकले सकारात्मक सन्देश दिन सक्छ : भट्टराई

काठमाडौं।एमालेका मुख्य सचेतक विशाल भट्टराईले आजको स्थायी कमिटी बैठकले केही सकारात्मक सन्देश दिन सक्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच छलफल भईरहेको बताए।अघोषित रुपमा दुई नेताबीच छलफल अघि बढिरहेको उनले बताए। औपचारिक रुपमा छलफल नभए पनि स्थायी कमिटी सदस्यहरुबीच छलफल जारी रहेको उनले बताए।“स्थायी कमिटीमा पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा छलफल हुनेछ।केही निणर्य पनि हुनसक्छ”, उनले भने।