बेलायती प्रधानमन्त्री जोन्सनले दिए राजीनामा

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।...

सम्बन्धित सामग्री

मन्त्री र सहयोगीहरूले साथ छाडेपछि बेलायती प्रधानमन्त्री जोन्सन संकटमा

एकपछि अर्को मन्त्री र सहयोगीहरूले साथ छाडेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन संकटमा परेका छन् । मंगलबारदेखि जोन्सनका मन्त्री तथा सहयोगी २७ सदस्यले राजीनामा दिइसकेका छन् । मंगलबार वित्तमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले आधा घण्टा अन्तरमा पद छाडेको घोषणा गरेसँगै राजीनामा दिनेहरूको लहर नै चलेको छ ।