२०३७ सालको जनमत संग्रह

विद्यार्थी आन्दोलनको बलमा २०३७ सालमा जनमत संग्रह भएको थियो। विविध घटनामाझ २०३६ जेठ १० मा जनमत संग्रह घोषणा भएको थियो।...

सम्बन्धित सामग्री

स्कटल्यान्डले एकतर्फी रुपमा छुट्टिने विषयमा जनमत संग्रह गर्न नपाउने

बेलायतको सर्वोच्च अदालतले स्कटल्याण्डको सरकारले संयुक्त अधिराज्यबाट अलग हुने कि नहुने विषयमा एकपक्षीय रूपमा दोस्रो जनमत संग्रह गर्न नसक्ने निर्णय गरेको छ । निर्णयले वेस्टमिन्स्टरका एकता पक्षधरहरुलाई स्वागत गर्ने र स्वतन्त्रता अभियानकर्तालाई झट्का हुने मानिएको छ । स्टकल्याण्डको पार्टी स्कटिस नेसनल पार्टी (एसएनपी) ले अर्को अक्टोबरमा जनमत संग्रह गर्ने प्रयासलाई अदालतले सर्वसम्मतिमा रोकिदिएको छ । यो निर्णयपछि अब स्कटल्याण्ड बेलायतबाट छुट्टिने विषयको जनमत संग्रह गर्नका लागि लण्डनको संसदबाट

यो चुनाव संविधानको रक्षक र भक्षकबीचको जनमत संग्रह हो : प्रचण्ड

पर्वत : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको निर्वाचन संविधानका रक्षक र भक्षकका बीचमा हुन लागेको जनमत संग्रह भएको बताएका छन्।गोरखाको शहीद लखन गाउँपालिकामा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभामा उनले संविधानको रक्षा गर्न चाहने एउटा पक्ष र संविधानलाई उल्ट्याउने अर्को पक्षबीच मतदान हुन लागेको बताए।‘संविधानका रक्षक र भक्षकको बीचमा जनमत संग्रह हो यो निर्वाचन। लोकतन्त्र, शान्ति, अमनचयन

युक्रेनका चार शहरमा जनमत संग्रह जारी

काठमाडौं : रुसले आफ्नो कब्जामा रहेका युक्रेनका चार शहरहरुमा जनमत संग्रह सुरु गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती शहरहरुलाई स्वतन्त्र भएको घोषणा गर्ने र पछि रुसमै गाभ्ने प्रयोजनका लागि जबरजस्ती जनमत सर्वेक्षण गराउन लागेको युक्रेनी अधिकारीको दाबी छ। उनीहरुले सर्वेक्षणमा पृथकतावादीहरुले मात्र भाग लिइरहेको बताएका छन्। अमेरिकासहित पश्चिमा देशहरुले यो सर्वेक्षण अवैध भएको जिकिर गरेका छन्। रुसले लुहान्स्क, दोनेत्स्क, खेरसान तथा जपोरिजिया लगायतका क्षेत्रमा जनमत सर्वेक्षण सुरु गरे

रुसमा गाभिने कि नगाभिने भनेर युक्रेनका ४ क्षेत्रमा जनमत संग्रह हुने

काठमाडौँ । रुसमा गाभिने कि नगाभिने भन्ने विषयमा युक्रेनका शहरहरुमा जनमतसंग्रह हुने भएको छ । रुसले कब्जामा लिएको युक्रेनका लुहान्स्क, दोनेत्स्क, खेरसान र जेपोरजियामा जनमत संग्रह हुन लागेको हो । सेप्टेम्बर २३ देखि २७ सम्म जनमत संग्रह हुने बीबीसीले जनाएको छ । लुहान्स्कमा आउँदो शुक्रबार जनमत संग्रहको तयारी भइरहेको रुसी अधिकारीहरुले बताएका छन् । युक्रेनी […]

युक्रेन युद्धः रुसले कब्जा गरेको क्षेत्रमा ‘जनमत संग्रह’ स्थगित

किभ – युक्रेनको दक्षिणी सहर खेरसनमा रुसी अधिकारीले सुरक्षाको कारण देखाउँदै रुससँग सामेल हुने तथाकथित जनमत संग्रह स्थगित गरेका छन्। ‘सुरक्षा अवस्थाका कारण यो रोकिएको हो’, त्यहाँ रुसी नियुक्त प्रशासनका उपप्रमुख किरिल स्ट्रेमोसोभले भने। भारी युक्रेनी गोलाबारीले खेरसनको मुख्य पुलमा अवरोध भएको उनले बताए। युक्रेन र यसका पश्चिमा सहयोगीले खेरसन र अन्य क्षेत्रमा जनमत संग्रह […]

रुसमा विलय हुने विषयमा जनमत संग्रह गर्ने युक्रेनी पृथकतावादी नेताको भनाइ

काठमाडौं– युक्रेनका पृथकतावादी नेताले रुसमा विलय हुने विषयमा मतदान गर्न चाहेको बताएका छन् । स्वघोषित लुहान्स्क जनगणतन्त्रका प्रमुख लियोनिड पेश्चेनिकले रुसमा विलय हुने विषयमा निकट भविष्यमा नै जनमत संग्रह आयोजना गर्न सकिने बताएको समाचार संस्था एपीले जनाएको छ । एपीका अनुसार मतदाताहरूलाई रुसको हिस्सा हुने वा नहुने विषयमा जनमत संग्रह गरिने उनको भनाइ छ । […]

एमसिसीबारे सडकमा जनमत संग्रह

काठमाडौं : एमसिसी सम्झौता गर्ने वा नगर्ने विषयमा काठमाडौंमा सडक जनमत संग्रह गरिएको छ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तीकारीले तीनकुनेमा सडक जनमत संग्रह गराएका हो।मध्यान्न १२ बजेबाट सुरु भएको जनमत संग्रहमा अहिलेसम्म ५ सयभन्दा बढी मत खसेको क्रान्तिकारी महानगर समितिका उपाध्यक्ष सुरज कटुवालले जानकारी दिए।'हामीले उपत्यकामा पैदल हिडिरहेका नागरिकलाई एमसिसी सम्झौताको लागि जनमतका लागि आव्हान गरेका हौं', उनले भने, 'आज हामीले बेलुका ५ बजेसम्म ८ सय मत

धनकुटामा एमसीसीबारे जनमत संग्रह

धनकुटा, फागुन ११ । अमेरिकी सहयोग परियोजना (एमसीसी) यथास्थितीमा संसदबाट पास गर्ने कि नगर्ने भनेर धनकुटामा सडक जनमत संग्रह गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी प्रदेश न १ को आयोजना तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी धनकुटाको संयोजनमा बुधबार धनकुटाका चुवाको बोटमा सडक जनमत संग्रह कार्यक्रम गरिएको छ । […]

आगामी आवधिक निर्वाचन जनमत संग्रह जस्तै हो : शक्ति बस्नेत

सल्यान : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतले आगामी आवधिक निर्वाचन सारमा जनमत संग्रह जस्तै हुने बताएका छन्।यद्यपि उक्त जनमत संग्रह विप्लव नेतृत्वको नेकपाले जस्तो भने नभएको दाबी गरे। मंगलबार सुर्खेतमा आयोजित प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पूर्ववनमन्त्री समेत रहेका बस्नेतले जनमत संग्रह प्रतिगामी तथा यथास्थितिवादीले जित्ने कि अग्रगमन र परिवर्तनकामी शक्तिले जित