माओवादीले आजदेखि आफ्ना २६० नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)ले आजदेखि नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । आज र भोलि काठमाडौँमा जनप्रतिनिधिका लागि प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।  कमलपोखरीस्थित पूरानो कुमारी हलमा हुने प्रशिक्षणको बिहान ११ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल...

सम्बन्धित सामग्री

एमालेले आज र भोलि नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं : नेकपा एमालेले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण दिने भएको छ। पार्टीको स्कुल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रम भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा हुनेछ। प्रशिक्षण अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्धघाटन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख गरी ४ सय ४५ जना जनप्रतिनिधि र पार्टीका शीर्ष नेताहरु सहभागी हुने उपप्

एमालेबाट काठमाडौँमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण

काठमाडौँ –  नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय तह सञ्चालनको कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा दुई दिनको प्रशिक्षण  दिएको छ । पार्टीको निर्वाचनसम्बन्धी घोषणा पत्र, स्थानीय तह सञ्चालनसम्बन्धी कानुनी व्यवस्था, संघ, प्रदेश र स्थानीयको अधिकार क्षेत्रबारे, स्थानीय तहको बजेट निर्माण प्रक्रिया, अनुगमनका साथै जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धबारे नवनिर्वाचित जनप्रतिनिधिले […]

कुनै प्रलोभन तथा लालचमा पर्दिनँ : माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् ।कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट पारे । अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको प्रस्ट पारे ।उनले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताए । ‘बजेट चुनावको समयमा आएक

जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन : काममा माओवादी पहिचान देखियोस्

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको पहिचान देखिने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । आजदेखि राजधानीमा आयोजित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उहाँले नेता कार्यकर्ताले पहिचान बिर्संदै जाँदा माओवादी कमजोर भएको बताउनुभयो । “हिजो माओवादी नेता कार्यकर्ता जनताको बीचमा हुन्थ्ये, जनताको सुखदुःखमा सँगै हुन्थ्ये, खेतबारीमा सँगै काम गर्ने हुन्थ्यो, […]

आफ्नो पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको प्रशिक्षण सुरु

काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण सुरु गरेको छ। काठमाडौं कमलपोखरीस्थित पुरानो कुमारी हलमा प्रशिक्षण सुरु भएको हो। जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। नवनिर्वाचित पालिका प्रमुख उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, निर्वाचित केही स्वतन्त्र उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका नेता एवं पूर्व स

माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रचण्ड र नारायणकाजीले प्रशिक्षण दिने

काठमाडौं :  नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। आज र भोलि काठमाडौं कमलपोखरीस्थित पुरानो कुमारी हलमा प्रशिक्षण हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। उनका अनुसार जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उदेश्यले प्रशिक्षणको आयोजना गरिएको हो। प्रशिक्षणको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ११ बजे उद्घाटन गर्नेछन्। नवनिर्वाचित पालिका प्रमुख उपप्रमुख, अध्य

माओवादीले आजदेखि आफ्ना २६० नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)ले आजदेखि नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । आज र भोलि काठमाडौँमा जनप्रतिनिधिका लागि प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।  कमलपोखरीस्थित पूरानो कुमारी हलमा हुने प्रशिक्षणको बिहान ११ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल...

माओवादीले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले जनताको काममा अभिप्रेरित गर्न भन्दै नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । यही जेठ १८ र १९ गते काठमाडौँमा जनप्रतिनिधिका लागि प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । प्रशिक्षणमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता रहनेछ । जिल्ला समन्वय समिति गठन भएको अवस्थामा जिससका प्रमुख […]

माओवादीले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।