अमेरिकी अध्यागमन अधिकारीहरूद्वारा गैरकानूनी रूपमा गिरफ्तार वा थुनामा परेका अमेरिकी नागरिकहरूलाई कम्तीमा ५ लाख अमेरिकी डलर क्षतिपूर्ति उपलब्ध गराउने प्रावधानसहितको नयाँ विधेयक अमेरिकी संसदमा दर्ता गरिएको छ। न्यु मेक्सिकोकी डेमोक्र्याटिक सांसद टेरेसा लेजर फर्नान्डेजले बिहीबार “जस्टिस फर सिटिजन्स रोङफुल्ली डिटेन्ड बाइ आइस एक्ट” दर्ता गराएकी हुन्। यस विधेयकमा न्यु जर्सीकी डेमोक्र्याट सांसद बोनी वाटसन कोलम्यान […]
काठमाडौँ । ‘स्ट्रेट अफ होर्मुज’ पुन: खोल्न इरानले प्रस्ताव गरेको सातदिने योजना अझै छलफलका क्रममा रहेको इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले बताएका छन् । इराकको राजधानी बग्दादमा आयोजित इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को विदेशमन्त्री परिषद्को ५२औँ सत्रका क्रममा आइतबार इरानको सरकारी समाचार संस्था इर्नासँगको अन्तर्वार्तामा उनले उक्त जानकारी दिएका हुन् । अराघचीका अनुसार, शत्रुतापूर्ण गतिविधि […]
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। उनको स्वास्थ्य अवस्था बुझ्न नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ह्याम्स अस्पताल पुगेका छन्।
१ कात्तिक, काठमाडौं । यतिबेला देशभर दशैं-तिहारको रौनक छ । कामको लागि घर परिवारबाट टाढा रहेकाहरू घर फर्किन्छन् । सहर बजारभन्दा गाउँघरमा यतिबेला रौनक बढ्दो छ । गाउँघरमा लिङ्गे पिङ हाल्ने, बाटोघाटो सफा गर्ने र …