एन्फा बैठक बिहीबार

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार हुने भएको छ । मंगलबार एन्फाले वेभसाइटमार्फत स्थगित बैठक बिहीबार बिहान ७ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने जनाएको हो । साधारणसभाले गत ६ असार नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक सोमबार दिउँसो तीन बजे बस्ने तय थियो । तर, अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि बैठक अनिश्चित बनेको थियो ।   एजेन्डाबिना बोलाइएको पहिलो बैठकले विवादास्प

सम्बन्धित सामग्री

विवादमुक्त हुन सकेन एन्फा बैठक

अघिल्लोपटकको माग सुनवाइ नभएको जनाउँदै असन्तुष्ट पदाधिकारीले शनिबार एन्फा अध्यक्ष नेम्वाङले डाकेको आकस्मिक बैठकमा सहभागिता जनाएनन् अखिल नेपाल फुटबल संघ (एन्फा)को शनिबार बसेको कार्यसमितिको आकस्मिक बैठक विवादित बनेको छ । एन्फा अध्यक्ष...

कार्यसमितिका ११ सदस्यले एन्फा बैठक छाडे

अखिल नेपाल फुटबल संघ (एन्फा)को बुधबार कार्यसमितिको बैठक बस्यो । तर, एन्फा नेतृत्व तानाशाही भएको बन्दै तीन उपाध्यक्षसहित ११ कार्यसमिति सदस्यले बैठक छाडेका छन् । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले तानाशाही र बलपूर्वक...

एन्फा बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यको माग

अखिल नेपाल फुटबल संघ (एन्फा) का बहुमत केन्द्रीय सदस्यले कार्यसमिति बैठक बोलाउन माग गरेका छन् । एन्फाका बहुमत केन्द्रीय सदस्यले आइतबार विभिन्न ६ वटा एजेन्डाको माग गर्दै कार्यसमिति बैठक बोलाउन अध्यक्ष...

एन्फा बैठक बिहीबार बस्ने

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार हुने भएको छ। मंगलबार एन्फाले वेभसाइटमार्फत स्थगित बैठक बिहीबार बिहान ७ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने जनाएको हो। साधारणसभाले गत ६ असार नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक सोमबार दिउँसो तीन बजे बस्ने तय थियो। […]

एन्फा बैठक स्थगित

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फांं) का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि आज (सोमबार) लाई तय कार्यसमिति बैठक स्थगित गरिएको छ । एन्फा महासचिव किरण राईले आजलाई तय बैठक स्थगित भएको र अर्को सूचना निकालिने बताए । ‘अध्यक्षज्यू अस्वस्थ भएपछि कार्यसमितिको आजको बैठक स्थगित भएको छ । अब, बैठकको लागि अर्को सूचना निकाल्छौँ,’ राईले […]

अध्यक्ष नेम्बाङको अस्वस्थ, एन्फा बैठक स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बस्ने भनिएको कार्यसमितिको बैठक स्थगित हुने भएको छ । अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थताका कारण अस्पतालमा रहँदा बैठक स्थगित भएको हो । एन्फाका महसचिव किरण राईका अनुसार अत्यधिक रक्तचापका कारण नेम्बाङलाई ललितपुरको मेडिसिटी अस्पताल पुर्याइएको छ । प्रारम्भिक परिक्षणपछि उनको रक्तचाप बढेको र ६ घण्टापछि […]

एन्फा कार्यसमिति बैठक बस्दै, खेलाडी-प्रशिक्षक विवादबारे छलफल हुने

२५ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) काे कार्यसमिति बैठक आज बस्दैछ । पछिल्लाे समय नेपाली फुटबलमा देखिएकाे विवादकाे विषयमा एन्फा बैठक बस्न लागेकाे हाे । एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार बैठक दिउँसाे २ बजे बस्नेछ । निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई बैठकका लागि एन्फाले पत्राचार गरिसकेकाे छ । राष्ट्रिय फुटबल टिमकाे विषयमा छलफल गर्न […]

खेलाडी-प्रशिक्षक विवादबारे छलफल गर्न आज एन्फा कार्यसमिति बैठक बस्दै

२५ बैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक आज बस्दैछ । पहिलो समय नेपाली फुटबलमा देखिएको विवादको विषयमा एन्फा बैठक बस्न लागेको हो । एन्फा महासचिव ईन्द्रमान तुलाधारका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । निर्वाचित कार्यसमितीका पदाधिकारीहरुलाई बैठकका लागि एन्फाले पत्राचार गरिसकेको छ । राष्ट्रिय फुटबल टिमको विषयमा छलफल गर्न बैठक […]

एन्फा बैठक आज पनि बस्दै, यी हुन् एजेण्डा

अखिल नेपाल फुटबल संघ (एन्फा)को पूर्णकालीन कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ । पहिलो दिन बिहीबार सबै  एजेण्डामाथि छलफल नसकिएपछि बैठक आज बिहान ९ बजे बस्न लागेको हो । वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित सात सदस्यले १ पुसमा कार्यकारी समितिको बैठक माग गरेपछि अध्यक्ष कर्मा छिरिङ शेर्पाले कार्यसमितिको बैठक बोलाएका हुन् । पंकज विक्रम, उपाध्यक्षद्वय वीरबहादुर खड्का, कृष्ण थापा तथा सदस्य किरण राई, दावा लामा, दिनेश ब्यञ्जनकार, निरोज खड्गीले लिखित माग गरेपछि एन्फाले बैठक तय गरेको थियो ।&nbs

एन्फा बैठक गर्न माग

काठमाडौं । कार्यसमितिका ३ पदाधिकारी र एक सदस्यले अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठक माग गरेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा, वीरबहादुर खड्का र सदस्य दावा लामाले संयुक्त रूपमा एन्फा अध्यक्षलाई पत्र लेख्दै कार्यसमितिको बैठक माग गरेका हुन् । ‘हामीले भिन्न भिन्न मितिमा भिन्न भिन्न पत्र पठाई एन्फा […] The post एन्फा बैठक गर्न माग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.